@verizonfios@Verizon took 2 hours to schedule someone to come fix ONT, the issue was identified within 15 minutes but they keep transferring me to 10 different agents to chat with. Can you not streamline this process and make it better. it’s pathetic!
@FIFAcom I cannot accept the tickets transferred to me. The response has status of “ERR_ACCEPT_TRANSFER” who can help ? Where do I file this issue ? This is for the WC 2026 tickets.
शेर बहादुर देउवा परिवार राजतन्त्र ढले पछी नेपालको राजनीतिमा यत्ति हावी थिए कि ,,,उहाँकै नेतृत्वमा मात्रै देशमा निर्वाचन हुन्थ्यो ??
सुदुर पश्चिममा उहाँको शिफारिस र उहाँ को आरिस विना कोहि पनि जागिर , सरुवा , बढुवा हुन सक्थेन (केहि बर्ष पहिले सम्म ), देशका सबै ngo , ingo सबै उहाँको परिवार आरजु राणाको under मा थियो ,,,
सेना ,,,पुलिस ,,Apf ,,,सबैमा उहाँकै निर्देशन बाट बढुवा ,,सरुवा ,,हुन्थ्यो !!
राजा हुँदा ,नहुदा ,लोकतन्त्र , संकट काल ,, आन्दोलन ,,क्रान्तिमा के मा हाबि थिएनन ऊनी ???
सोच्नुस सुदुर पश्चिममा देउवा परिवारको खिलापमा बोल्नु दण्ड तिर्नु जस्तै थियो ??
यहाँ सम्म कि ,,,अरु दल बाट जितेका सांसद पनि उहाँ लाई भेट्न् फुलमाला लगेर जान्थे ,,उहाँको विरुद्धमा बोल्नु भन्दा अगाडी दश चोटि सोच्थे ??
एक हिसाबले उहाँ सुदुर पश्चिमको राजा जस्तै थिए ??
आज हेर्नुस् के हालत भयो ???
Gen Z हरुले दौडाइ दौडाइ कुटे ,,,मार्नु चाहि हुँदैन भनेर छोडी दिए ,,,वस्तब मा Gen Z हरु ले ठिक गरे !!
यस्ता लाई एकै झटका मार्दा पीडित आत्माहरुले उन्मुक्ति पाउने छैनन् ??
आजिवन कारावास होस् !!
धेरै अहिले लेख्नु हुँदैन ??
बिस्तारै आउला ??
ज्यानमारा अपराधीहरु:
१. ओली
२. देउवा र गठबन्धनमा नेताहरु ( मौन समर्थकहरु)
३. गृह मन्त्री
४. सञ्चार मन्त्री
५. संबंधित सिडिओहरु (सुरक्षा संयन्त्र)
६. एमाले उच्च नेतृत्व सबै
७. नेका उच्च नेतृत्व सबै
८. झोले समर्थक (मिडिया लगायत)
र अन्य ।
What’s the point of doing this though ? Should not you all be engaged in fostering the culture of development and progress ? This is ridiculous and you seem to be proud of this. Come on @realpbhattarai !
At recent G20 summit in Delhi, India invited its neighbours and friends excluding Nepal to witness such a big event. India thinks that Nepal even doesn’t deserve to witness such events. Shame to Nepal’s failed diplomacy n shame to India for her act of rebuffing!
#G20India2023