इमान्दारिताको अर्थ बयान गर्ने शब्दकोष किन्ने औकात नभएपनि ,
यो चटेले नुन र गुनको मुल्य तिर्नुपर्ने परिभाषा सधैँ जानेको छ...
---दुनिया हसाउँने कथा कुरा काट्न बन्द गर्नुस
हाम्रा प्रधानमन्त्री राजकीय भ्रमणमा दिल्ली गएका हुन कि पार्टी प्रवेश कार्यक्रममा मौलापुर ? प्रभु साहले नचनिया बोलाएर आर्केस्ट्रामा नचाए झै स्वागत गरेछन त 😀😀