पूर्व सचिव नेपाल प्रेस युनियन,
एभिन्युज टिभि, राजधानी दैनिक, न्यूज२४ टिभि,
माउण्टेन टिभि गोर्खा एफएम,देशान्तर साप्ताहिक
अहिले President's press coordinator
We are deeply saddened to learn of the passing today, at the age of 74, of His Highness Sheikh Hamad bin Khalifa Al Thani, the former Emir of the State of Qatar, and the father of His Highness Sheikh Tamim bin Hamad Al Thani, the Emir of the State of Qatar.
बा ३ च ११०३ यो नम्बरको गाडी छ यो खातेलाइ धोबी हान्न पर्यो।निर्धो देखेर हात हाल्छ खाते 😡 गल्ती नै गरेको भए पनि स्थानीय प्रशासन, प्रहरीको जिम्मा पो लगाउन पर्छ त ? यसलाई कारबाही होस @NepalPoliceHQ@PM_nepal_
सम्माननीय राष्ट्रपतिज्यू भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता श्री रविन्द्र ढाँटलाई राष्ट्रपति भवन शीतल निवासमा स्वागत गर्नुहुँदै @dahalshivaji@mishrakancho1
अहिले मुलुकमा व्यक्त भएका आक्रोश, असन्तुष्टि, निराशा सबै हाम्रो सार्वजनिक सेवा फितलो भएका कारण हो । यसको पुनरावलोकन गर्ने समय आएको छ ।
https://t.co/Gbo4Wr5lFf
किकी जय नेपाल सधै स्मरण गरिरहन्छाै हामी https://t.co/5ydwsxwNSv This post is shared via TikTok Lite. Download TikTok Lite to enjoy more posts: https://t.co/dLiqErpVPX
राष्ट्रपति पौडेलले भने, ‘हामी सानो सानोमा खेतमा हिउँद लागेपछि बाख्रा चराउन जाँदा गिर खेल्थिम् । गिरको विकास भएर अहिले आएर क्रिकेट भएको छ । हामीले पनि त्यसरी नै खेल्थिम् । त्यसकै आज विकसित रूप क्रिकेट हो ।’
@mishrakancho1@bishodip
https://t.co/XhFI5tK5T4
सम्ममननीय राष्ट्रपति रामचन्द्र पाैडेलज्यु तथा प्रथम महिला सविता पाैडेलज्यु असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा आयाेजित रोपाइँ कार्यक्रममम सहभागी हुनुहुँदै ।
Ambassador of Finland to Nepal H.E. Ms. Riina-Riikka Heikka paid a farewell call on the Rt. Hon. President Ramchandra Paudel today. Rt. Hon. President thanked the ambassador for her role to strengthen Nepal-Finland relations during her tenure.