Proud to share we’ve been able to source 10M masks for the US and millions more for the hardest hit regions in Europe. Our ops teams are helping to find and purchase masks from our supply chain in coordination with governments around the world.
अहिले हरेक नेपालीमा जिम्मेवारीबोध र मानवीय भावनाको खाँचो छ।
महत्त्वपूर्ण सम्पादकीय।
@sudheerktm
पढ्ने शेयर गर्ने मात्र होइन, व्यवहारमा पनि उतारौँ।
https://t.co/l6fCMCwY9i
काठमांडू-पटना २४० किमी, बीरगंज-पटना १६०किमी, जनकपुर-पटना १२३ किमी, राजबिराज-पटना १९० किमी र बिराटनगर-पटना २३४ किमी; सबै सडक मार्गको दूरी, लगभग निर्वाध आवागमन। पटना जहाँ #Covid_19 बाट पहिलो मृत्यूले टेक्यो।@kpsharmaoli सर, अब निर्मम बन्नुस्। पुरै बोर्डर #lockdown गर्नुस्।
भुकम्पले भत्काइदिएको दोलखाको सरकारी स्कुल पुननिर्माणका निम्ति आयोजना भएको कार्यक्रममा तपाइँहरुको मनकारी सहभागीताको निम्ति नेपथ्यको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछु।@nepathya_band@nepa_laya@helpnepalnet