Vegetarian ले दशैमा के खान्छाै भनेर
खिल्ली गर्थाै ?? नि यी हेर
हामी यसरी बनाएर खान्छाै ...
अरुकाे ज्यान खाएर भाेक.. स्वाद , मेटाउने काम गरिदैनन बुझेउ 🙄🙄🙄
मैले यसैले भन्ने गरेको हैन, बालेन कार्यकल सफल हुन दिइनेछैन, अनेकन भाष्य सृजना गरिनेछ
लैनचौरले देश हाँक्दा उहाँहरुलाई कुनै समस्या छैन। नेपाली जनताको छोरोले प्रसे भेट्यो त के भो?
वाँहरुको मान्छे मेयर भएको भए शीर्षकः
“आँटिला नयाँ मेयर, हर संयन्त्रलाई लिएर अघि बढ्दै”
चिनौँ/चिरौँ
एभिन्युज खबर टेलिभिजनले आइतबार दिउँसो ‘दुर्घटना भएको स्थलको ताजा दृश्य प्राप्त भएको’ दावी गर्दै प्रसारण गरेको थियो। दृश्य हाम्रो तथ्य जाँचमा नेपालको नभई भारतमा भएको हेलिकप्टर दुर्घटनाको भएको खुलेको छ। #NepalFactCheck https://t.co/kiHWK2wJCs