इतिहासले फेरेको कोल्टे:
यो निर्वाचनले इतिहासमा पहिलो पटक देशको ‘प्रमुख लोकतान्त्रिक शक्ति’को रूपमा नेपाली कांग्रेसलाई रास्वपाले सशक्त रुपमा विस्थापित गर्यो। र यसले मार्क्स र माओलाइ नेपालबाट अर्थात् नेपाली वामपन्थलाइ नै मूलधारको राजनीतिबाट मोटामोटी बिदाइ पनि गर्यो।
@RabindraMishra तपाईं माओवादीको चरित्रको यस्तो विरोध गर्ने मान्छे, आज आफैं धम्कीको भाषा प्रयोग गर्दै हुनुहुन्छ।शान्तिपूर्ण समझदारीमा आउन चाहनुहुन्छ भने आउनुहोस्, नभए? हजुरलाई भ्रम रहेछ अझै कि पूरा जनता हजुरको पक्षमा छन्। तपाईंले देखेको मात्र सत्य मान्नुभयो भने तपाईं र प्रचण्डजीमा के फरक भयो र?
देश कानुनी प्रक्रियामा चलेको छ सोच्नुभएको छ भने तपाईं सपनाको दुनियाँमा हुनुहुन्छ । देश दलीय राजनीति र आवद्ध नेतृत्वबाट चलिरहेको छ ।
रबि पहिले राजनीतिबाटै बचे । अब राजनीतिबाटै समातिए । अरु धेरै नेताहरु राजनीतिबाटै बचेकाछन् । जब वहाँहरुको राजनीति कमजोर हुन्छ , समातिनु हुन्छ ।
If I were to start Data Science in 2023,
- Harvard
- Stanford
- MIT
- Microsoft
- Google
- IBM
❯ Python
https://t.co/k736uzifHP
❯ SQL
https://t.co/0McNhq41HU
❯ Excel, PowerBI
https://t.co/x685i8d8pa
❯ R
https://t.co/w1KvTXZfYy
❯ Tableau
https://t.co/edNxTVBG48
❯ PowerBI (Data Analytics)
https://t.co/Msr9CUtclT
❯ Mathematics
ocw. mit. edu/search/?d=Mathematics&s=department_course_numbers.sort_coursenum
❯ Statistics
https://t.co/Z328Xdjs2O
❯ Linear Algebra
https://t.co/WSeySjWv7D
❯ Probability
pll.harvard. edu/course/data-science-probability
❯ Data Analysis
https://t.co/m0PqmBc838
❯ Data Visualization
pll.harvard. edu/course/data-science-visualization
❯ Machine Learning
https://t.co/5Qa2PdX674
❯ Deep Learning
introtodeeplearning. com
A political novice, @ShahBalen, ran as an independent — rejecting an alliance with any of the national political parties that have dominated elections and traded power for years.
He won in a landslide.
with @emilyschmall@nytimes
https://t.co/QIvhg29WZQ
#Prakash Saput को गित समाजको यथार्थ हो, जोजसले जहाँ जे भोगेका छन् तिनीहरूको कथा हो! बाध्यता र गरिबीको चित्र हो; खोक्रो नारीवाद किन फलाक्नू ! #फूलमाया#सकम्बरी
Oh god.
These kids know how to shoot. Edit. And choreograph.
Like eff. Notice how the eyeline matches. Notice how the camera moves are fluid.
This is filmmaking.
This is cinema!
(No joke. I am literally a fan)
हैन मान्छेहरुले कान्तिपुरको के सारो बिरोध गरेको हो ? तर नेपालमा प्रकाशित हुने पत्रिकाहरुमा मलाई कान्तिपुर सबैभन्दा धेरै मनपर्छ किनकी कान्तिपुर पत्रिकामा पकौडा, ग्वारामरी, मालपुवा, सेलरोटी पोको पार्दा त्यस्मा भएको तेल जम्मै मज्जाले सोस्छ जुन स्वास्थ्यको हिसाबले पनि राम्रै हो ।
सन् २०१० को अन्त्यतिर ट्युनिशियामा एक २६ वर्षीय युवकले आत्मदाह गरेको घटनासॅंगै ‘अरब क्रान्ति’ शुरू भएको बताइन्छ। तत्कालीन शासक र तिनका आसेपासेहरूलाई फगत एक व्यक्तिको ज्यान मात्र गएको लागेको थियो। पछि त्यसले अकल्पनीय नतिजा निम्त्यायो।
प्रदीप गिरि भन्नुहुन्थ्यो– ‘मच्छड मारेर केही हुँदैन। समस्या त फोहोरमा छ।’ हामी कति पत्रु छौं भने– आत्मदाह रोक्न जर्किन र बोटलमा पेट्रोल बेच्न प्रतिबन्धको उर्दि जारी गरिरहेका छौं। राज्य बुझ्न यही उदाहरण काफी छ।