People are dying all around the world with #covid19, sadly it seems more people will be dying of hunger. This seems to be sad reality of 2020. @WHO@WFP#lockdown#lockdownnepal
No tattoos, No smoking, No alcohol, Extremely disciplined, Blood donor, Built from nothing, Charity without noise, Global icon, Most Hated, Most criticised, Top at everything, Ageing but still at top, etc... etc...
We will love you forever @Cristiano
नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई आफ्नो नामको अगाडि Dr. लेख्ने व्यक्तिहरूलाई १५ दिनभित्र सबै ठाउँबाट Dr लेखेको हटाउन भनेको छ भने यदि नामको अगाडि Dr. लेखेर भ्रम सिर्जना गरेको वा औषधि सिफारिस गरेको पाएमा नेपाल मेडिकल काउन्सिलले कानुन अनुसार का'रबाही गर्न सिफारिस गर्ने जनाएको छ।
प्रतिसोध हैन मारिएका कलिला बच्चाले न्याय पाएको हो!आज सम्म नैतिक जिम्मेवारी समेत नलिएकोले जनतामा आक्रोश अझै चरम बिन्दुमा छ!२३ पछि २४ आयो!सबै कानुनी कठघरामा उभिनुपर्छ! २४ का विध्वंसकारी उम्काईयो भने सरकरलाई महङ्गो पर्नेछ!न्याय ती कुटि कुटी मारिएका प्रहरीका परिवारले पनि पाउनु पर्छ!
लोकतान्त्रिक संस्कार 🤝🇳🇵
रास्वपाका उम्मेदवार झविलाल डुम्रेलाई अग्रिम बधाई तथा शुभकामना दिँदै नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ल।
हार–जीतभन्दा माथि उठेर देखिएको यस्तो राजनीतिक सभ्यता र सम्मानले लोकतन्त्रलाई अझ बलियो बनाउँछ।
Dear media & experts from India and around the world:
Nepal is forming a clean government under a young, dynamic Prime Minister.
It’s time to view our nation and our relations with fresh eyes — free from past biases — and build stronger ties & new narratives accordingly.
Nepal will now be represented globally with power, thoughtfulness & refinement, reshaping all our international partnerships. 🇳🇵