हरेक महिना क्यालेण्डरले पाना फेर्छ,
एउटा त्यस्तो महिना हुन्छ जस्ले क्यालेण्डर नै फेरिदिन्छ,, त्यसैले धैर्य गर्न नछोडौ सब को एकदिन अवस्य आउछ...✍️
HAPPYNEWYEAR 2️⃣0️⃣2️⃣2️⃣
निश्चल प्रेममा पाउने चाहत जत्ति हुन्छ त्यो भन्दा दुई गुना दोब्बर गुमाउने डर हुन्छ। जीवनमा हरेक कुराको महत्त्व पाउनु अघि र गुमाएपछी मात्रै बुझ्न सकिन्छ। साथमा हुदा त केही सोच्ने फुर्सद भए पो।।😍