भौतिक चोटको त हिसाब हुन्छ, औषधि हुन्छ...
तर जब पीडाले आत्माको बाटो रोज्छ नि,
त्यहाँ न कुनै आवाज हुन्छ, न कुनै उपचार।
बस एउटा कहिल्यै नसकिने छटपटी मात्र बाँकी रहन्छ।
#म_अनि_मेरो_भावना
आज भन्दा सुन्दर केही पनि छैन,
किनकि यही क्षणमा तिमी म��रो साथमा छौ…
भोलिको सपना भन्दा पनि खास लाग्छ आज,
जहाँ तिम्रो मुस्कानले मेरो संसार सजाएको छ…!! ❤️
#म_अनि_मेरो_भावना
जसरी बिहानिकाे सूर्याेदय जहाँबाट पनि सुन्दर लाग्छ
त्यसरी नै नया�� सुरुवात सधै राम्रै लाग्छ
फरक पर्ने भनेकाे निरन्तरता,अनुशासन र
दृढसंकल्पले नै हाे।
जहाँभएपनि आफुलाइ र आफ्नालाइ माया
गर्नुहाेस्
किनकि रुख बलियाे तब हुन्छ जब जरा बलियाे हुन्छ।
#शुभबिहानीसबैसुन्दरमनहरुमा❤️
बदलिसक्यो अब सम्बन्धको अर्थ,
जहाँ भावना हरायो,
त्यहाँ ‘मतलब’ मात्रै बाँकी रह्यो।
मान्छेहरू नजिक त छन्,
तर मनहरू टाढा,
किनकि आजकल सम्बन्ध होइन,
‘काम लाग्ने’ सम्बन्ध मात्र जोगाइन्छ।
#म_अन���_मेरो_भावना
नयाँबर्ष,नयाँ सरकार,नयाँ परिवर्तनकाे लहर अनि आशा🪔
अबका दिनमा संसारकै सुन्दर देशका नागरिक हामी सबै ���ेश तथा बिदेशमा बस्ने नेपालीले खुशि सुखी र सम्रृद्दशालि हुने समय आवस्🙏
हामी सबै सुन्दर मनहरुलाई नयाँबर्ष २०८३ काे हार्दिक मँगलमय शुभकामना💐