हिजो १ घण्टा लाभाग ५० मिलिमीटर पानी परेको थियो जसले माइतीघरको बाटोमा खोला बन्यो
काठमाडौँको अरु ठाउँमा तेती धेरै बर्षा भएको देखिदैन, सुन्दरीजल बाहेक
तराई बहेको धेरै ठाउँमा राम्रै बर्षा भयो तर पहाडी भेगमा पनि नजिकैको ठाउँमा धेरै फरक बर्षा भएको देखिन्छ
Cloud, rain and forecast
Talk to 100 women,
You'll find 1 wife material.
Meet 100 men,
You'll find 1 loyal friend.
Send 100 emails,
You'll land 1 big client.
Take more shots. Life is a numbers game
Mark Manson on how to win at life:
1. Commit to doing a hard thing.
2. Do the hard thing.
3. Feel good about doing the hard thing.
4. Become someone who enjoys doing hard things.
मनसूनको न्यूनचापीय रेखा नेपालको नजिक आए संगै देशभरी राम्रै बर्षा हुदै छ
राम्रो कुरा, अति भारि बर्षा यो हप्ता भरि देखिदैन तर भारि बर्षा छोटो समय पर्न चाइ सक्छ है
आर्को हप्ता अति भारि बर्षाको सम्भावना छ तर अझै निश्चित छैन तेसैले त्यो आगामी दिनमा राखौला
cloud, rain and forecast👇
हामी सबैले सिक्नुपर्ने एउटा महत्त्वपूर्ण पाठ यो पनि हो जस्तो लाग्छ, "अरूभन्दा अगाडि हुनु सफलता होइन; हिजोको आफूभन्दा आज अलिकति राम्रो बन्न सक्नु नै वास्तविक प्रगति हो। सिकाइ र निरन्तर सुधारको यात्रा कहिल्यै समाप्त हुँदैन"।
This 50-minute lecture by Jeff Bezos will teach you more about business than a 2-year MBA program.
Bookmark it and give it 50 minutes today, no matter what.
Elon Musk was right, stop being patient and start asking yourself how can I accomplish my 10 year plan in 6 months. You will probably fail but you will be far ahead of the person who accepted it would take 10 years.