@CricketNep तिमीहरूलाई अरुले सपोर्ट नगर्दा पनि हुने। तिमीहरू भुटान, माल्दिभ्स लगायतका टिम हरुलाई सहयोग गर्न किन पर्यो? बरु सक्छौ भने साउथ इन्डियातिरका गल्ली टिम सित खेल्न पठाऊ तर भुटानका यस्ता प्रतियोगिता खेल्न नपठाउ।
पाकिस्तान ‘ए’ ले प्रस्तुत गरेको १६९ रनको लक्ष्य १५.२ ओभरमा पूरा गरेको अवस्थामा नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लने समीकरण रहेको छ । के नेपालले आक्रमक क्रिकेट खेलेर त्यसतर्फ प्रयास गर्ला ?🤔🤭
बौलाह कप्तान सन्दीप लामिछाने।
यो मान्छेको कहिले बानी सुध्रिएन । एकपटक हैन पटक पटक। विकेट गएको बेला अर्को एण्डको आफ्नो साथीलाई साथ दिनुको साटो खतरा ब्याट्सम्यान जस्तै गरेर लामो लामो बाउण्डरी खेल्न जाने यार।
सिरियसली, नेपाली क्रिकेट सुध्रिनेवाला छैन।
#NepalCricket2026
सन्दीप लामिछानेको कप्तानीबाट नेपाली क्रिकेट पार लाग्दैन। लेखेर राख्नुस्।
यति कमन सेन्स त हुनु पर्दैन?
उता ओपनर ब्याट्सम्यान कति राम्रो खेल्दैछ।
साथ दिनको साटो छक्का हान्न जाने?
#NepalCricket2026
@SubasTheOne_ नेपाली व्याट्सम्यानहरु राम्रो संग बल र ब्याट कनेक्ट गर्न सकेको छैनन्। बरु १५.२ सम्म ओभर सम्म पिचमा अडिएर बस्न सक्छन् कि नाई भन्ने कुरा गरम न।
@SuvamKoirala_45 यस्तो लजिक पनि हैछ। क्रिकेट खेल्ने खेलाडी, सञ्चालन गर्ने क्यान। केही नपाएर त्यो विदेशीलाई गाली पो! भाई तिम्रा केटाहरु यस्तै गरी क्रिकेट खेल्दै गए भने एन्ड्रयू सेन्द्र्यू कोही आउँदैनन् चिन्ता नगर। तिम्रो मनोकामना छिट्टै पूरा गरिदिन्छन् प्लेयरहरुले।
सिमरामाथि सधैं जहाजको घुइँचो किन ?
नेपाललाई भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरको एअररुट किन अनिवार्य छ ?
@Online_khabar Special Report by @Achutpuri
नेपालमा दैनिक १०० देखि ११५ सम्म अन्तर्राष्ट्रिय उडान–अवतरण भए पनि प्रवेश बिन्दु तीन वटा (तुम्लिङटार, सगरमाथा र सिमरा) मात्र छन्।
भारत तथा भारतीय आकाश हुँदै आउने जहाजलाई रक्सौल–सिमराबाट मात्र प्रवेश अनुमति भएकाले ८८ प्रतिशत जहाज यही रुटबाट भित्रिन्छन् ।
https://t.co/mU7SFwnOrn
Champions of NPL 2026 Sudurpaschim Royals @Suparoyals .Super proud of the whole team.Congratulations to the team,support staff,owners,sponsors and every fan who was supporting our team.Loved the experience and atmosphere throughout the tournament.
12 wickets. One breakthrough season. One well-deserved recognition!
Rahul Yadav is the Emerging Player of the Tournament of NPL Season 3.
The future is pink!
#JittaiJanakpur#JanakpurBolts#SBLNPL