It has been an incredible journey, but I have decided to retire from all cricket.
Ever since the back yard matches with my older brothers, I have played the game with pure enjoyment and unbridled enthusiasm. Now, at the age of 37, that flame no longer burns so brightly.
सदनमा एकजना माननीयले भन्नु भा' थ्यो-सरकार कसरी चलाउनु पर्छ,हामी देखाउने छौं। ठिकै भन्नु भा' रैछ।भूमि आयोग खारेजी,जयसिंह थामी बेपत्ता,१४ सय सड़क आयोजना रद्द,कालो धन सेतो पार्ने प्रपन्च,न्यायाधीशलाई मन्त्री उपहार,अनि मोतीपुर गोली काण्ड! सय दिनमै यति देखेपछि पछि बांकी के नै रह्यो र?
I used to hate traffic police, but after thinking critically I came to know that, neither I nor they are a problem, the problem is the current situation, cuz once I get driving license after a few months, I would wish them to ask me for a license.
#JustMatterOfTime
The petition to replace "EITHER DO OR DIE" by "EITHER DO OR CRY" 'cus the tears improve the vision so that you could see everything clear & do efficiently.
On the other hand if you do all ok, but if you die , you die.
Choice is yours!!!
अहिले चाहिएको धरहरा 😥
धरहरा बाट तपाईंको उपत्यकाको बिकास देखिएला तर कर्णालीको बिजोक देखिदैन ।
हुम्लामा अझै मोटोर पुग्या छैन हजुर रेलको सपना देखानु हुन्छ । कर्णालीमा तुइन चडेर जीवन बिताई रहेका बेला हजुर पानीजहाज सपना देखाउनु हुन्छ । जनताका अत्यावश्यक कुरा के हुन्न ती पूरा गर् l
बेल पाक्यो हर्ष न विस्मात । छुट्याएको छु, मिलाएको छु, विनियोजन गरेको छु, गराइने छ, कार्यक्रम, गरेको छु, गरिने छ । सामान्य वस्तुको मूल्य पनि लक्डाउन भएदेखि 30-40% ले बढेको छ । 20% छुट को के अर्थ??
एक हातले भात खुवाउँदै अर्को हात ले थप्पड लगाउँदै छ अनुभूति बिस्तारै हुन्छ🙁🇳🇵🙏