पार्टी २०७५ जेठ २मा फर्किनु हुँदैन,
२०७८जेठ २तर्फ अघि बढ्नुपर्छ।
आफ्नाे सरकार ढालेर देउवाकाे पाउमा
लम्पसार पर्नेहरूकाे गद्दारी क्ष्यम्य हुनसक्दैन।
नेता जन्माउने-बनाउने पार्टी र जनताले हाे।
महान शुद्धीकरण र सुदृढीकरणकाे
प्रक्रियामा अघि बढाै।
सुकेका पात झर्छन चिन्ता नगराैं।
ढुङ्गा लाई पनि माटो बनाइदिन्छ समयले,
आजलाई पनि भोलि बनाइदिन्छ समयले,
जिन्दगी भनेकै समयको खेल न रहेछ,
यहाँ आफ्नालाई पनि पराई बनाउन वाध्य बनाइदिदो रहेछ यो समयले,😣😣
#समय 🕛 #शुभप्रभ☕☕ #शुभदिन😍
हजारौं चोट सहेर पनि तिम्रो लागी बाचीदिउला
आशु ले आखा ताल बने पनि तिम्रो निम्ती हासिदिउला
मेरो माया लाइ बकवास नसम्झ तिम्रो खुशी को लागी यो सन्सार नै त्यागिदिउला 😑😑😑😑