आज त february-14 अर्थात भ्यालेनटाईन डे रे सबै आत्मिय,माननीय,पुजनिय,र प्रिय सबैलाई धेरै धेरै शुभकामना स्वास्थ्य मस्थ् रब्यस्था रहनुहोलाMy top amazing fans #mytopfollowers#ValentinesDay via https://t.co/oPRqeDB1z9 Do you see yourself? @newborn...
जिन्दगीको शरुवात सम्बन्धबाट हुन्छ
सम्बन्धकाे सुरुवात प्रेमबाट हुन्छ
प्रेमकाे सुरुवात अाफ्नाबाट हुन्छ
अनि अाफ्नाकाे सुरुवात अाफैबाट हुन्छ।
#शुभप्रभात🙏🌹❣️
#मुक्तक
💞💞💞
प्रिय हाम्रो मिलनको, घडी है आयो
यो दिलले केवल, तिम्रै गित गायो
जु���ीजुनी रहोस्, यो अमर प्रेम गाथा
दिलले केवल, तिमलाई माया लायो
💞💞💞
#अविरल
#HappyValentinesDay 🌹🌹🌹
तिमीलाई प्रेम गर्ने कुनै दिवस हैन प्रिय,,, हरेक
बिहानीको सुरुवात र रातको अन्त्य तिम्रै साथमा होस् पुग्छ मलाई,,।
😍😍🙏🏿
#HappyValentinesDay#शुभ_दिनको_कामना
पहिलो प्रेम आफैंलाई ❤️त्यसपछि सम्पुर्णमा मनवियताको प्रेम😍 बर्षको एक दिन मात्र हैन,सबैको जिवनमा बाकी तीन सय चौसट्ठी दिन पनि प्रेममय बनुन्।मायाको नाममा timepass नगरियोस्।
#happyvalentinesday❤️ to everyone😍