बजेट भाषण पछि चारै तिर सुनशान , सेयर बजार देखि सबै ब्यवसाय घोस्त , देश ऋणै ऋणमा , सयौ उधोग बन्द , हजारौ बेरोजगार । नेपालको ईतिहासकै असफल अर्थमन्त्री , बिना कामको कागजी बजेट , जनता खाडीमा , सरकार चिलमा ।
देश ऋणमा चलेको छ, एअरपोर्टमा विदेशिने युवाको लर्को छ, हालै हजारौं चिया उद्योग बन्द भयो, लाखौं मजदुरको चुलो संकटमा छ, सुकुम्वासी भोकभोकै छन् , यता करोडौं रुपैयाँ खर्चेर तमासा चलेको छ, तडकभडक बढी भएरै जेनजी आन्दोलन भएको भुलेछन्।
नेपालले भारतको सीमा मिच्ने हैसियत नै राख्दैन । प्रधानमन्त्रीले के बोल्नुभएको होला ? आफ्नो देशलाई तल पार्नेगरी कुनै देशको प्रधानमन्त्री बोल्दैन तर नेपालका प्रधानमन्त्रीले यस्तो आपत्तिजनक कुरा बोल्नुभयो ।
सीमा विवादमा प्रधानमन्त्रीको एउटा शब्द पनि
राष्ट्रिय अडान बन्छ।
त्यसैले संसदमा उभिएर आफ्नै देशलाई दोषी करार गर्नु जिम्मेवार नेतृत्वको संकेत होइन।
यो घोर आपत्तिजनक छ।
गृहमन्त्री सुदन गुरुङ र सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका बिचौलिया दिपक भट्टबीच आर्थिक सम्बन्ध रहेको प्रमाण बाहिर आएको छ।
Right to Recall हुन्छ कि हुँदैन हेर्न बाँकी छ।
भरखरै प्रमाणित भएको तथ्य !!?
१.सुकुमबासीको मानव अधिकार हुँदैन
२.बालबालिकाको बाल-अधिकार हुँदैन ३.महिलाहरुको महिला अधिकार हुँदैन
४.जेष्ठ नागरिकका हक-अधिकार हुँदैन
४. अपाङ्गताको राज्यबाट संरक्षण पाउने हक हुँदैन ।
अरु??! थप्दै जानु होला ।