समिर दा हजुरले प्रयोग गर्ने तेल खोकनाकै जस्तो लाग्छ कस्तो मज्जाले रगडेको आवाज आएको के
नियुक्ती त वलीकै पालामा खानुभो क्यारे अब बक्सिस चै यो सरकारले पनि देला नि?
@pakanajole गलत व्यक्तिलाई 'आमा' को संज्ञा दिएर 'आमालाई वास्तै गरेन' भन्ने किसिमको गल�� अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा राखेको हुनाले पक्राउ गरेको हो सर । सरासर चरित्रहत्या गर्न त ��ाइएन नी कसैकोपनि ?
@Birvikk Kuch to gadbhad hai daya jee type ko xa huna chahi ani arko jana aastha kishor Shrestha vanesi patyaihalna chahi hudaina kasaile pani😁 ho raixa vane right to recall ko suruwat sunar batai garda hunxa 😂
हिजो नागरिकताका लागि एकजनाले आत्मदाह प्रयास गरेछन्। दुखलाग्दो हो तर यसमा कुनै फुटेज खान नमिल्ने भएर पपुलिष्टहरु कतै सिनमा देखिएका छैनन्। नत्र अहिले अनेक वक्तव्य,भाषणवाजी, विरामीलाई गएर भेट्ने र सबै गरेको भिडियो बनाउने काम भइसक्थ्यो !!
https://t.co/fD0bUbtSFD
हिजो नागरिकताका लागि एकजनाले आत्मदाह प्रयास गरेछन्। दुखलाग्दो हो तर यसमा कुनै फुटेज खान नमिल्ने भएर पपुलिष्टहरु कतै सिनमा देखिएका छैनन्। नत्र अहिले अनेक वक्तव्य,भाषणवाजी, विरामीलाई गएर भेट्ने र सबै गरेको भिडियो बनाउने काम भइसक्थ्यो !!
तातै खाऔं र जली मरौं गरेर राजनीति हुदैन !
सबैको बिधी र प्रक्रिया हुन्छ र सोहि अनुरुप चल्ने हो !!
कसैले चाहादैमा र नचाहादैमा बतास बहने होइन !!
सार्बजनीक खपत को लागी बोल्दैमा कोहि उत्साहित हुनै पर्दैन र साँढे को झर्ला र खाऔं ला भनेर कुकुर पछी लाग्नु पनि स्वभावीक नै हो !!
कुनै पनि राजनीतिग्य को अन्तीम लक्ष भनेको सत्ता प्राप्ति नै हो र त्यसैको लागी उसले राजनीति गर्छ , राजनीति एउटा खेल हो र यो खेल निक्कै फोहोरी मानीन्छ ! सत्ता प्राप्ती गर्न जे सुकै गर्न पनि पछी पर्दैनन् राजनीतिग्य हरु !
कसैले कसैलाई टिका लगाएर नेत्रित्व हस्तान्तरण विरलै हुन्छ लोकतन्त्र मा ! प्रतिस्पर्धा र विधी प्रक्रिया नै एउटा माध्यम हुन्छ !
अत: सार्वजनीक खपत को लागी बैरी खुसी पार्नु को साटो बीधि र प्रक्रिया सम्मत तरीका अपनाउदा सबैको कल्याण हुने देखीन्छ ! अन्यथा आफै सस्तो हुदै जाने हो भन्ने हेक्का रहोस !
कम्युनिष्टहरुले सस्थागत रुपमै नितिगत रुपमा वित्तिय अराजकता उत्पन्न गर्दै गरिवको नाममा पैसा उठाएर कसरी विल्लिवाट ��नाउनछन भन्ँने बुझ्न सामाजिक सुरक्षा कोष भन्ने सस्थालाई हेरे हुन्छ । एउटा लहरो यता पनि रहेछ पड्ने कि ?
झट्ट सुन्दा कति राम्रो कुरा छ यो यि मान्छे म जन्मनु अघि नै मन्त्री भई सकेका मान्छे हाल सम्म पटक पटक गरेर कति पटक मन्त्री भए सायद हिसाव राखेकै होलान । श्रम मन्त्रालय पैसाका हिसावले आकर्षक मन्त्रालयमा गनिन्छ । यस्को प्रमु�� कारण भनेको वैदेशिक रोजगार विभाग नै हो । @BishnuRimal
झट्ट सुन्दा कति राम्रो कुरा छ यो यि मान्छे म जन्मनु अघि नै मन्त्री भई सकेका मान्छे हाल सम्म पटक पटक गरेर कति पटक मन्त्री भए सायद हिसाव राखेकै होलान । श्रम मन्त्रालय पैसाका हिसावले आकर्षक मन्त्रालयमा गनिन्छ । यस्को प्रमुख कारण भन���को वैदेशिक रोजगार विभाग नै हो । @BishnuRimal
नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिलले अनुसन्धान ४ दिनभित्र सक्न प्रहरीलाई निर्देशन दिनुको रहस्य के हो? शीर्ष नेताहरुको म्याराथन बैठकले यो प्रकरणको जालो कहाँसम्म फैलिएको छ भन्ने अनु��ान गर्न गाह्रो छैन। कतै राजनीतिक दवावमा मुद्दा कमजोर बनाउन त यो प्रपन्च रचिएको होइन?
नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिलले अनुसन्धान ४ दिनभित्र सक्न प्रहरीलाई निर्देशन दिनुको रहस्य के हो? शीर्ष नेताहरुको म्याराथन बैठकले यो प्रकरणको जालो कहाँसम्म फैलिएको छ भन्ने अनुमान गर्न गाह्रो छैन। कतै राजनीतिक दवावमा मुद्दा कमजोर बनाउन त यो प्रपन्�� रचिएको होइन?
नक���कली शरणार्थी प्रकरणमा सरकारी वकिलले अनुसन्धान ४ दिनभित्र सक्न प्रहरीलाई निर्देशन दिनुको रहस्य के हो? शीर्ष नेताहरुको म्याराथन बैठकले यो प्रकरणको जालो कहाँसम्म फैलिएको छ भन्ने अनुमान गर्न गाह्रो छैन। कतै राजनीतिक दवावमा मुद्दा कमजोर बनाउन त यो प्रपन्च रचिएको होइन?
भ्रष्टाचारबिरुद्धको अभियानमा जो जहाँ छौं, त्यहीबाट आवाज उठाऔं, खबरदारी गरौं, दबाब दिऔं।
नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ, सदन र पार्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल पुग्नेछ। भोलिको कार्यक्रमहरु प्रति ऐक्यबद्धता ।
मानव ओसारपसारजस्तो जघन्य अपराध र अझ सरकारले नै सामेल भएको नक्कली भुटानी शरणार्थी काण्डबारे सरकारका हरेक कदम जनताले नियालिरहेका छन्। यो खबरदारी भासभुस पार्ने तत्व विरुद्ध थियो र साथसाथै हालसम्म प्रहरीको कामप्रति कृतज्ञता पनि थियो। फेरि यस्तो खबरदारीको जरुरत कहिलै नपरोस् है!🙏🙏🙏