I’ve never seen—and I don’t think I ever will see—a more complete footballer than Lionel Messi.
Imagine being almost 40 years old, the oldest player on the pitch, in a game full of physical battles and hard tackles, yet still adapting effortlessly. Carrying the ball, dribbling past players, and absorbing challenge after challenge without fading.
Now imagine England scoring first, shutting down the middle completely, defending with 5 defenders, the clock ticking away, your team on the verge of elimination from the World Cup.
So what do you do?
You move out to the wing, take complete control of the game, and start creating chances in every possible way—early crosses, inswingers, outswingers—whatever the situation demands.
Then you complete the comeback.
You turn defeat into victory with 2 assists, including a brilliant one with your weaker foot. You create 4 chances, 2 of them clear-cut. You complete 9 successful dribbles and win 12 duels, more than anyone else on the pitch.
Show me another player in football history who has produced a half like that at 40 years old, in a World Cup semifinal.
You won’t.
Only Messi.
He has now been directly involved in 12 of Argentina��s 19 goals at this World Cup, contributing in every single game.
Now do you understand why Lionel Messi is the greatest footballer in history? 👑💙
राप्रपाले ‘थ्रेस होल्ड’ तय गर्न प्रिय @gbudhathoki को योगदान छ जस्तो लाग्छ। समानुपातिकबाट सदन पठाउँदा फरक क्षमताको सिंगो समूदायको प्रतिनिधी र एउटा काविल अर्थ पत्रकार/विश्लेषक चयन गर��मा खुशी लाग्ने मात्र होइन यो चयनले अर्थ पैदा गर्ने थियो भन्ने लाग्दछ। सोच्नुहोस् है @RajendraLingden 🙏
आत्मआलोचना ✍️
हिज�� मैले झोले,हनुमान बनेर देवत्वकरण गरेको गल्ती स्वीकार्छु। माफि माग्छु र अगाडि बढने प्रयत्न गर्छु! अब त्यस्तो गल्ती कहिल्यै नगर्ने दृढ प्रतिवद्धता गर्दछु।
गलतलाई गलत र सहिलाई सही भन्न सक्ने संस्कारलाई आत्मसात गर्दै, अगाडि बढने छु! मलाई विश्वास छ मेरो यो बाटो कुनैबेला झोले र हनुमान बनेर विचार बन्दकि राख्नेले पछि बुझ्नेछ्न आफूलाई पछुतोमा पार्नेछ्न!
We sincerely request to impose visa bans to all the ministers of the current cabinet, including KP Sharma Oli, Ramesh Lekhak, his parter Sher Bahadur Deuba, the Chief of Nepal Police and the Chief District Officer of Kathmandu, on those who shot 14 young men aged 20-25, including a 12-year-old child, in the chest and head.
@UN@GOVUK@USAGov@potus@EUCouncil
What a terrible service @Clinique, I placed an order but my auto-fill entered the wrong delivery address. I immediately requested to change the address or cancel the order but they replied that it was "too far in the system" and couldn't do anything 😂
I lived in the US 🇺🇸 for several years and now I live in Denmark 🇩🇰
Here's a comparison of the two countries (based on my experiences):
1. Entering the country
🇺🇸 If you are a brown man like me, chances are you will be selected for "random screening.”
Dear Happy Dressing Room,
वर्ल्ड कप सकिएको छ, तर हाम्रो यात्रा अझै बाँकी छ। ती तीन नजिकका खेलहरूमा, हामी विजयको नजिकै पुगेका थियौं। नतिजा हाम्रो पक्षमा नभए पनि, हामीले हाम्रो सम्भावना र लड्ने आत्मा देखायौं।
हामी ब्याटिङ युनिटको रूपमा जिम्मेवारी र जवाफदेहीता लिनुपर्छ। हामी प्रत्येकले उपस्थित भएर, योगदान दिन तयार रहनुपर्छ र प्रत्येक रनलाई महत्वपूर्ण बनाउनुपर्छ। निरन्तर ध्यान, साहस, र प्रत्येक क्षणमा १००% उपस्थित भएर, हामी हाम्रो खेललाई माथि उठाउन सक्छौं। आगामी डब्ल्यूसीएल खेलहरूको तयारी गर्दै, यी अमूल्य पाठहरूलाई अघि बढाऔं।
हामी केवल विजयको लागि खेलिरहेका छैन���ं; हामी हाम्रो गर्व, हाम्रा प्रशंसकहरू, र हाम्रो राष्ट्रको लागि खेलिरहेका छौं। विशेष गरी नेपाली प्रशंसकहरूको लागि, हामीले अझ कडा मेहनत गर्नुपर्छ र उनीहरूको अनुहारमा अझ धेरै मुस्कान ल्याउनु पर्छ। प्रत्येक खेलमा हाम्रो जोश र दृढतालाई च्यानल गर्दै, हाम्रा सीमाहरूलाई धकेल्दै, र सबै चुनौतीहरूको सामना ��र्दै उभिनुहोस्।
हाम्रो साँचो शक्ति हाम्रा असफलताबाट सिक्ने र बढ्ने क्षमताले परिभाषित हुनेछ। प्रत्येक पाठलाई अंगालौं, हाम्रा सीपहरूलाई परिष्कृत गरौं, र एकताबद्ध टोलीको रूपमा एकअर्कालाई समर्थन गरौं।
आफूमा र एकअर्कामा विश्वास राख। हृदयले खेल, साहसले खेल, र सबैभन्दा महत्त्वपूर्ण, नेपालका लागि खेल।
त्यहाँ जाऊ र हामीलाई गर्वित बनाऊ!
अटुट समर्थनको साथ,
Jai🙏🇳🇵
Could any Nepali friends or institutions start a campaign like "Replacing black smoke diesel buses and vans with EV", "Save our lungs", "Save our kids". Thank you for spreading the words. I will definitely be on board.
Sci Hub is a "pirate" website with 88M research papers freely available.
Using it is not advisable. We should all try to make billion-dollar acdemic publishers richer.
Here's a thread on integrating Zotero with Sci Hub to get free articles.
PLEASE DON'T DO THIS 😉
कसैलाई नराम्रो हुँदा खुच्चिङ गर्नु राम्रो होइन । तर, पूर्वसचिव भीम उपाध्यायलाई भ्रष्टाचारको मुद्दा लाग्दा धेरै मानिसहरु खुसी भएको पाइन्छ । उनले ��रेको भ्रामक सूचना (डिस्इन्फर्मेसन) को खेतीको शिकार अरु त अरु हाम्रो जिल्लाका इमानदार नेता सूर्यबहादुर शाही समेत हुनुएको थियो ।
बैंकिङ क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै नबिल बैंकले ३९ वर्ष पूरा गरेको छ।
हामीलाई निरन्तर साथ दिनु हुने हाम्रा सबै ग्राहकहरू, कर्मचारीहरू एवम् सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक धन्यवाद!
#NabilBank#TogetherAhead#39Anniversary
एलिट र निओ-एलिटहरुले कसरी समाज कब्जा गर्छन भन्ने उदाहरण यता:
२०१५ को गोर्खा भूकम्पपछी देशमा पैसाको खोलो बग्यो र आइएन्जिओहरु सगै केही एनजीओहरु मालामाल भए! त्यसै क्रममा Disaster Risk Reduction भन्ने नयाँ आ��ाम सुरु भयो ठूलो स्केलमा! अस्तिको हप्ता मैले एक एनजीओको कुनै ब्यानरमा एउटा+
सुनिल उलक सरले पनि यसबारे लेख्नु भएको रहेछ-
आज पौष शुक्ल पूर्णिमा आजबाट स्वस्थानी ब्रत कथाको ब्रतारम्भ तसर्थ स्वस्थानी सम्बन्धी ���ेही तथ्यहरू यहाँ राख्दैछु ।
मसंग दुइवटा विद्यावारिधी गरेका थेसिसका कपीहरु छन् । एउटा लिण्डा लुइस ईलटिसको जसले यूनिवर्सिटी ऑफ विस्कॉन्सिन मैडिसनबाट विद्यावारिधी गरेकी थिइन् । उनको विषय थियो - "स्वस्थानी व्रत: नेपालमा नेवा: महिला र संस्कार" । उनको विद्यावारिधीको विषयमा स्वस्थानी व्रतलाई नै प्राथमिकता दिइएको थियो । उनले सन १९८५ मा विद्यावारिधी गरेको करिव २५ वर्ष पछि जेस्सिका वान्थाइन बर्कन्होल्जले सिकागो यूनिवर्सिटीबाट स्वस्थानी ब्रतकथाको विषयमा ��िद्यावारिधी गरिन् । उनको विषय थियो - "स्वस्थानी व्रतकथा परम्परा: नेपालका हिन्दूहरुमा स्वयंको, स्थानको तथा पहिचानको परिवर्तन" ।
यसरी लामो अन्तरालमा दुइ अमेरिकी महिलाले स्वस्थानी ब्रत र स्वस्थानी व्रतकथामा विद्यावारिधी गरे तापनि कुनै नेपालीले भने यो विषयलाई प्राथमिकता दिएर शोध गर्न चाहेको भेटिदैन । जेस्सिकाले भने पछि पुस्तक पनि छपाए Reciting The Goddess नामक पुस्तक बजारमा आएको पनि छ । मेरो हातम��� दुबै थेसिस भएको हुँदा पनि मैले केही गहिराइबाट अध्ययन गर्ने कोशिस गरेको छु ।
स्वस्थानी शव्दको अर्थ हो - स्व अर्थात आफ्नो तथा स्थान अर्थात ठाँउ हो । तसर्थ स्वस्थानी कथा भनेको आफ्नै ठाउँको वर्णित कथा हो । यसमा वर्णित देवी नेवा:हरुले पूज्ने अष्टमात्रिकाको रुप हो भने यसमा वर्णन गरिएको शहर लावण्य देश - साँखु हो । साथै यहि साँखुमा बस्ने एक महिला "गोमयजु" को जीवनका सुख दुख, आँसु हाँसो तथा सम्पन��नता विपन्नता ��िच रुमल्लिएको कथा नै स्वस्थानीको कथा हो । सबैभन्दा पुरानो स्वस्थानीको कथा भने करिव ४५० वर्ष अगाडि नेपाल सम्वत ६९३ (बि.सं. १६२९) मा हस्तलिखित संस्कृतमा नेवारी भाषामा मिसाएर लेखिएको राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखिएको छ । साथै सो समय यो ब्रत केवल २ दिन १ रात अर्थात केवल दुइ दिनको हुने देखिन्छ । तर यसको केवल ३० वर्ष पछि लेखिएको स्वस्थानी ब्रतकथामा भने ३० दिनको हुने वर्णन गरिएको छ । बि.सं. १६५९ देखि मात्र स्वस्थानी ब्रत ३० दिनको हुन थालेको भन्ने बुझ्न सकिन्छ । साथै यो नेवारी भाषामा मात्र लेखिएको थियो । यसरी नेवा:हरु बिच स्वस्थानी ब्रतकथा ब्यापक हुन थाले पछि बि.सं. १७३० माघ शुक्ल पञ्चमीका दिन कान्तीपुरका राजा प्रताप मल्लले मखन तानाबहा:मा पहिलो पटक स्वस्थानीको मुर्ति स्थापना गराएका थिए ।
उपत्यकामा गोरखाली राजा पृथ्वीनारायण शाहले आक्रमण गरि गोरखा राज्यमा समाहित भए पछि ��ात्र स्वस्थानीको ब्रत तथा वाचन अन्य खस तथा ब्राम्��णहरुले पनि अंगिकार गरेका हुन् । स्वस्थानीको नेपाली भाषानुवाद राजा गिर्वाण वीर बिक्रमको पालामा बि.सं. १८६६ मा मात्र भएको थियो । यसरी हेर्दा मल्लकालमा शुरू भएको स्वस्थानीको ब्रत कथा गोर्खालीले काठमाडौं उपत्यका विजय गरेको ४० वर्ष पछि मात्र अन्यले पनि यसलाइ अंगिकार गरेको मान्न सकिन्छ ।
शुरुका स्वस्थानी आठ पन्नाको ताडको पातमा लेखिएको थियो भने पछि यो बिस्तृत भएर करिव ४०० पन्नाको मोटो कि���ाव बनेको थियो । शुरुका करिव २०० वर्षसम्म केवल नेवारी भाषा मात्र प्रयोग भएको भेटिएको छ । साथै यसको कथामा पनि समय समयमा फेरबदल भइरहेको पनि पाइन्छ । स्वस्थानीको मूलकथा महाभारतको स्कन्द पुराणमा रूमल्लिएको छ । यहि स्कन्द पुराणमा रहेको केदार खण्डलाई नै केन्द विन्दु बनाएर यो कथा लेखिएको छ । पुराणका कथामा प्रमुख पात्र भने स्थानिय बिभिन्न नाममा राखिएको छ । यसैले स्वस्थानीको कथा हाम्रा आख्या��का कथालाई आफ्नो ठाउँको कथा बनाइएको कथा हुँदा यसको नाम नै स्वस्थानी रहेको हो । यस कथा भित्र मुख्य पात्र गोमयजु नै हुन् । नेपाली अनुवाद गरिदा गोमा ब���राम्हणीको रुपमा लेखिएको छ । दोश्रो गोमयजुको छोरा नवराज र तेश्रो नवराजकी श्रीमती चन्द्रावती ।
Inflation rate:
Argentina 🇦🇷 104%
Turkey 🇹🇷 50.51%
UK 🇬🇧 10.1%
Italy 🇮🇹 7.6%
Germany 🇩🇪 7.2%
South Africa 🇿🇦 7.1%
Australia 🇦🇺 7%
Mexico 🇲🇽 6.85%
France 🇫🇷 5.9%
India 🇮🇳 5.66%
USA 🇺🇸 5%
Indonesia 🇮🇩 4.97%
Brazil 🇧🇷 4.65%
Netherlands 🇳🇱 4.4%
Canada 🇨🇦 4.3%
South Korea 🇰🇷 4.2%
Spain 🇪🇸 4.1%
Russia 🇷🇺 3.5%
Japan 🇯🇵 3.2%
Switzerland 🇨🇭 2.9%
Saudi Arabia 🇸🇦 2.7%
China 🇨🇳 0.7%