म एस एल सि पास गरेर काठमाडौं पढ्न आय पछि सानोठिमिमा एउटा भाडाको घरमा बस्थेँ, घरबेटिको छोरो यति चुतिया थियो कि नुहाउन धेरै बेर लगायो भने पानी बन्द गर्थ्यो, त्यो बेला त्यो केटो 5-6 कक्षा तिर पढ्थ्यो होला। बाउ सरकारी जागिरे थिय, नजिक एउटा महेन्द्र निमाबि भन्ने स्कुल थियो, वरपरका तिनचार घर सरकारी जागिरे मिलेर स्कुलको जग्गा मिचेर कम्पाउण्ड नै लगायका थिय, अहिले त्यो चुतियम सल्फेट केटो अस्ट्रेलिया बस्छ, सरकारी जग्गा त्यसै कब्जा गरेर बस्न पाइन्छ भनेर बडो क्रान्तिकारी पल्टिदो रहेछ, केटो अस्ट्रेलिया गयर चुतियम सल्फेट प्रो भयछ 🤬
नोट: त्यो यतै एक्स तिर पनि छ, पक्कै पढ्छ होला🤣
जग्गा भेटिन्छ, माफिया भेटिन्न।
सटर भेटिन्छ, ठेकेदार भेटिन्न।
सुन भेटिन्छ तर आउने बाटाे भेटिन्न।
बचतकर्ता भेटिन्छन्, बचत भेटिंदैन!
यहाँ अपराध लुक्दैन तर अपराधीहरू लुकाईन्छ।
सायद अलिबढी नै निराशावादी देखिएला तर म चाहिँ अहिल्यै गौशाला -२६ ले न्याय पाइन् भनेर खुसी भैहाल्न सकिन । फैसलाले जुन बाटो, आधार पकडेको छ, त्यो झन् चतुर र अत्यासलाग्दो महसुस भयो । हेरौं !
यो अदालत ले केटी बालिग भनेर फैसला गरेको भनेसी नेक्स्ट स्टेप मा अर्को अदालत ले
बालिग भएसी के को बलात्कार भनेर फैसला गर्दीन्छ भन्ने क़ुरा को सम्भावना लगभग स्योर नै हो त
सिम्पल कमन सेन्स को कुरो छ
Remember this tweet when you vote in 084. He is the central committee member of
@party_swatantra who thinks it is normal to rape a girl just because she is not a minor.....oh lord!!
मलाई त अझै न्याय मिलेको झै लागेन, नावालिग नभइ कमजोर आर्थीक अवस्थाको फाइदा उठाएर भन्ने वाक्य नै उनिहरुको जित हो। उनिहरुले पटक पटक फर्जि डकुमेन्टस भिडाएको समाचार नआएको हैन र?