बाहुन को छोरो हु सानै देखि छुच्चो छु ।।। #म्यानेजमेन्ट पद्ने बिध्यार्थी को के को बयो ।।। ठूलो लेखक त हैन मेरा साना प्रयस हरु #LiKeS छन पद्न सक्नु हुनेछ ।।।
जब तपाई आफ्नो औकात अनुसारको सपना देख्नुहुन्छ त्यो सपना सफल हुन्छ जब तपाई सफल हुनुहुन्छ तपाईको औकात बढ्छ जब तपाईको औकात बढ्छ फेरि तपाई आफ्नो औकात अनुसारको सपना देख्नुहुन्छ जब औकात अनुसारको सपना देख्नुहुन्छ तपाईको सपना सफल हुन्छ जब तपाई सफल हुनुहुन्छ तपाईको औकात बढ्छ हल्लो।
कर्मचारी चाहियाे!!
1. दिनकाे 5 घन्टा काम गर्नु पर्ने
2.हप्ताकाे 2 दिन बिदा ,wfi काे सुबिधा
3. काेठाभाडा र यातायात खर्च अफिसले बेहाेर्ने
5. मासिक 50 हजार सम्म तलव हुन सक्ने,,
#भनेर प्रचार गरिएको बिज्ञापन देख्नुहुने माहानुभावले मलाई सम्पर्क गरिदिनुहाेला है ।
#गा्य��ेछ हाे मलाई 😅
खासमा यो टुइटरमा "Broken Heart" मात्रै हुने हुन् कि सबै पीडित जस्ता बनिएका हुन् ??
जस्को टुइटर हेरो मर्नु न बाच्नुको स्थितिमा भए जस्ता मात्रै देख्छु ।।😝😝