@Mukun_dai लगाईएका आरोप राज्य सन्चालन पकृयामा आईपर्नसक्ने सम्भावित परिस्थितिहरुको उपज हुन। यो केवल राज्यसत्ता प्राप्ती गर्ने र छोड्नु पर्ने विचको द्वन्द हो। यो "न भुतो न भविष्यती" हुँदै होईन। कुरो स्पष्ट छ! सार्वजनिक गरे-नगरेपनी खास फरक पर्दैन। यो कुरा राज्य सन्चालन गर्नेले बुझ���कै हुन्छ त!
@setopati अनि काठमाडौ बसेर आफ्नो भुगोलको कुरा गरेर हुन्छ त? भुगोलमै गएर आवाज उठाउने हो नि बैनी नानी ! यता रोएर हुन्न नि ! जाउ उतै जाउ जाडोमा यता नबस ! किनकी तिम्रा मालिकले तिमिहरुजस्ता नवयुवालाई मिस्युज मात्रै गर्नेहुन भर्याङ मात्रै बनाउने हुन नि ! कुरा बुझ्नु घरतिर कुद्नु !
आखिर देखियो त असली रुप! पद र कोटा नै त प्रमुख रहेछ ! अनि केको आदर्श छट्नु ? जनता यिनका मात्रै त छैनन नि ! अर्काले यिनलाई दागाधरेका दिन यी नि कता भाग्लान हँ?
@setopati गफ देउ झुक्याउ सकेको गर तर कुनै दिन त्यस्तो न आओस तिमिपनी ..............तुफानी गतिमा भाग्नु पर्ला ...... गफ दिन सज��लो छ तर देश चलाउन मुस्किल पर्छ ! बस, यत्ती हो तिमी आफ्नो काम गर तर अर्काको वारे घृणा नफिजाउ !
@TaraKandel9571@DineshTripathi6 हस्ताक्षर नक्कली ? तवत झन किर्ते मा पनि पो पर्ने भएछन रवि? अर्कालाई सहि गराएरपो बिगारेछन पैसो? आफै गर्दा फस्छु भनेर होला! नियत त पहिल्यैब���ट ठिक नभएकै रहेछ ।
@pankajj_das यो भनाई मा कता कता नुनको सोझो पूरा गरेको हो कि जस्तो गन्ध आयो! कानुनको अर्थ्याईलाई कसैको हार,अपमान या कसैको विजय भन्ने ��र्थमा लिनु भनेको कदापी सुखद होईन ।