अत्यन्त सामयिक बिषय उठाउनुभयो, @dambarkhatiwoda जीले। आजसम्मको राजनैतिक तथा सामािजक परिवर्तन सचेत नागरिकको नैतिक प्रतिरोधकै उपज हो। पठनीय तथा मननीय आलेख।
https://t.co/mU3NZMowmj
@Daadaghare ३ वटा नागरिकताको कुरा ठिकै हो मैले नबुझेको कुरा ��ी ३ नागरिकता कन्तिपुर प्रेसमा छापेको हो कि हाम्रै राज्यले प्रदान गरेको ? .. अङ्गिकृत र वंशजको लागि संविधानको भाग २ को धारा ११ को उपधारा ३ हेर्नुहोस् प्रष्ट हुन्छ है दाजै 😁😁
ए अँ!
कांग्रेसलाई सत्ता चाहिएको हो, सत्ताबाट बाहिरिनुको पीडा पोख्दैछ तर रास्वपाले संसदीय छानबिन समिती बनाउन नमान्नुको कारण चैं केको लोभ? राजिनामा दिनुपर्दैन भनेकै छ त कांग्रेसले। अब त सबै प्रमाण मेटिसकियो होला त, बनाउन दिए हुन्न?
@Neupane__hari@bishwaprakash77 मैले नबुझेको शेखरले पार्टीमा के योगदान गरेको छ हिजो आएर आज कोईराला थर भएको भरमा नै पार्टी सभापति ताक्ने, यत्रो बर्ष पार्टी बनाउन र पार्टीको साख जोगाउन संघर्षरत अन्य नेताको त्यागको पनि मुल्यांकन हुन्छ हैन र ?