सगरमाथाको शिखरमा पुग्ने सपना देख्नु आवश्यक छ, तर यात्रा गर्दा आँखाले सधैं चुचुरो मात्र हेर्नु हुँदैन। पाइला टेक्ने भुईँ, बाटोका घुम्ती, उकालो–ओरालो र चुनौतीहरूलाई ध्यान दिएर अघि बढ्नुपर्छ । चुचुरोले प्रेरणा दिन्छ, तर गन्तव्यसम्म पुर्याउने काम जमिनले गर्छ ।
"चित्त शुद्ध होस्, बोली बुद्ध होस्।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औँ बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना !
अध्यादेशको लफडा कतै राष्ट्रपतिको बर्हिगमन गराउने विषयसंग त जोडिएको छैन ? कि रास्वपा बालेन शाह र रास्वपा रवि लामिछाने अर्न्तद्धन्दको परिणाम ?
@ashish_gajurel
यो राजनीति भन्��े जिनिस फैसन नै भएको हो त ?
मान्नुन नमान्नुस । सुध्रिनुपर्ने यो राजनीतिक दल र यसका नेताहरु नै हुन । तर यिनिहरुमा सुधारको कुनै गुन्जायस देखिदैन ।
देश संधैको प्रयोगशाला हुने भयो । अनि जनतालाई संधै सास्ती ।
सम्भवत: बालेन, कुलमान, सुशिला कार्की, सन्दुक रूइत वा अरू - जो स्वीकार्य हुन् - सार्वजनिक सम्पत्ति जोगाउन तत्काल आह्वान गर्न पर्ने हैन ?
सामूहिक रूपमैं?