द���ैँ हो हजुर, फोटोमा खुसी देखिनुहोस्, तर अरुका फोटो हेरेर आफ्नो आर्थिक अवस्था ननाप्नुहोस् दशैँमा टीका लगाएको प्रत्यक परिवारको फोटो हेर्दा लाग्छ—देशकै सबैभन्दा सुखी परिवार यही होलान ।
यो कलियुग हो र कलियुगमा कहिलेकाही बनाउछु भन्दा पनी बनेकालाइ भत्काउछु भन्नेहरुको जमात बढ्नपनी सक्छ तर हामिले अच्चम मान्नुपर्दैन । विकास पछी विनाश पनी अवश्य हुन्छ । दिर्घकालिन सोच भएकाहरु विस्तारै विकास गर्दै जान्छन् अनी अल्पकालिन सोच भएकाहरु तिव्रगतीका विनाश गर्दै जान्छन् ।
आधुनिक इन्जिनियरिङ कि धार्मिक आस्था 🤔
प्रकृतिको रौद्र रूपसामु मानिसले निर्माण गरेको संरचना—एकातिर आधुनिक इन्जिनियरिङको साहस, अर्कोतिर धार्मिक आस्थाको अटल विश्वास। सायद यो दृश्य शक्ति र प्रविधिको मात्र होइन, विश्वास र बुद्धिको तालमेलको प्रतीक हो l
कसैले मलाइ सोध्यो : सर जिन्दगि के हो ?
मैले सरल तरिकाले जवाफ दिए : हरपल हरक्षण सबैको पृय बन्न कोसिस गर्ने तर सबैको पृय बन्न नसक्नु नै जिन्दगि ��हेछ🙏🙏
. ✍️Fear-Less writer
देशको प्रधानमन्त्रीले जनतालाइ मलाइ साथ देउ भन्ने हैन जनताले साथ दिन लायक बन्ने हो ?
जनताले साथ नदेको भए तपाइ कसरि प्रधानमन्त्री बन्न सक्नु हुन्थ्यो ? सुशासन दिन���होला भन्ने आसले जनताले साथ दिइ तपाइलाइ प्रधानमन्त्री बनाको हैन र ?🤔🤔
आन्दोलनमा प्रहरिले अब हतियार बिध्रोही तीर ��ैन निर्देश दिने नेतातिर तेरस्याउने हो अली धेरई बांचने मन भए???
बिध्रोहीसंग बहादुरी देखाएर सरकारसामु कायर घोषित हुनु व्यर्थ हुनेछ🤔