टुईटरमा लिङ्ग परिवर्तन पनि गरेकी छैन, गलत अर्थ लाग्ने ट्विट पनि गरेकी छैन।
र नागरिकता देखाएरै टुईटर चलाउनुपर्छ भन्ने मान्यता पनि राख्दिन
हजुरहरुकाे नजरले फेक देख्छन् भने
बालै फरर😏😏😏
पुरुष सधैँ खुशी किन हुन्छन् ?
फोनमा गफ केवल ३० सेकेण्ड
५ दिनको यात्रामा १ पाइन्ट नै काफी हुन्छ
जिवनभरि एउटै नै हेयर स्टाइल
जस्तोसुकै सपिङ्गको लागि २० मिनेट काफी
अरुको कपडा देखेर जलन नहुनु
राती सुत्दा लाएको सर्ट भोलि पार्टीमा पनि लगाउँछन्
कुनै नखरा हुदैँन, सरल लाइफस्टाइल 😎
आफ्नो खुसीको लागि अरूको मन नदुखाउनु!!
माया गर्ने मान्छेलाई केही कुराहरू नलुकाउनु!!
जिन्दगी भरि साथ दिन्छन् भने अगाडि बढ्नु!!
छाडी जानेलाई सम्झीसम्झी ज्यान नसुखाउनु!!
इजरेलमा जनसंख्याको करिब ४ प्रतिशतमात्र कृषिकर्ममा छ। तर तिनले देशको ९५ प्रतिशत खाद्य आवश्यकता पुर्ति गर्छन्।
नेपालमा जनसंख्याको ६५ प्रतिशतभन्दा बढी कृषिमा आश्रित छौँ र पनि हामी वार्षिक रू २२० अर्बभन्दा बढीको खाद्य आवश्यकता आयात गर्छौँ।
सय करोड सम्पत्ति भएर नि के भो र..
चन्द्रमा मा जमिन किनेर नि के भो र...
चौंधवटा कलेजमा इन्जिनियरिङमा नाम निकाल्ने ट्यालेन्ट भएर नि के भो र....
मनमा शान्ति नभएपछि सबकुरा छोडेर आत्महत्या गर्नुपर्ने स्थिति आउदोरैछ..
तेसैले जे छ तेसमा आत्मा सन्तुष्ट हुनुपर्छ
शुभरात्री