नेपालका यी ६० वर्षे अंकलहरू आफूलाई निकै इम्पोर्टेन्ट ठान्दारहेछन्। आफूले भनेको मात्र सही ठान्ने, अरूको कुरा सुन्नै नचाहने। जसरी पनि रास्वपा सरकार असफल होस् भन्ने चाहनाले निकै जोडतोडका साथ लागेका छन्, ताकि पछि भन्न पाऊन्, “देखिस्, मैले भनेकै हो त, यस्तै हुन्छ।”
कैलाश शिरोहिया प्रेस स्वतन्त्रताको पर्यायवाची थिएनन्
केपी ओली नेपाल र लोक��न्त्रका पर्यायवाची कदापि होइनन्
नेपालमा सहमति को नाममा दशकौंदेखि चलिआएको लुटतन्त्र, गण्डागिरी, र माफियावादी शासनको इतिहास आजैबाट अन्त्य हुन्छ।यो अब अपराधीहरूको मुक्ति होइन, सजायको सुरुवात हो।
एमाले सोत्तर हुँदा पनि एमालेहरू ओलीको राजीनामा मागेको त्यति सुनिदैन।चुनावको मुखैमा नेतृत्व सम्हालेका गगनलाई भने 'खांग्रेसीले' खेद्न छाडेनन्।कांग्रेसको ठूलो शत्रु कांग्रेसी नै हुन्।
कांग्र��सीहरू,
गगन-विश्वप्रकाशहरू आउँदा नै घण्टी मुनी सम्म अड्या हौ,नत्र त माटो मुनी भासिन्थ्यौ के!
न��पाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मोहम्मद अफताब आलमको निधनले दुःखी बनाएको छ ।
आलमले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा पुर्याउनु भएको योगदान सधै अविस्मरणीय रहिरहनेछ । शोकाकुल यस समयमा स्व. मोहम्मद अफताब आलमप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना ।
नाफा अपराध होइन।
कलकारखाना जले
घर जलयो
हजारौ को जागीर गुम्यो
अति दुखद
तर नेता��ो साथमा कमाएको नाफा चाही अपराध हो है ।
छ कोई व्यवसायी ने��ा- राजनिति सगंत बिना नाफा कमाउने —
नाम देऊ त, एक माईकालाल ?
सबैको ध्यान अहिले को मन्त्री बने वा बन्ने लाइनमा छन् भन्ने छ तर खास बहस अहिलेको अवस्थामा नागरिकता विधेयक किन परित गरियो भन्नेमा हुने पर्ने होइन र?भंग भएको सदनले पारित गरेको अनि सिफारिस गरेको भए पनि अहिले प्रमाणीकरण गर्नु पर्ने के आई लाग्यो? राष्ट्रपतिलाई प्रश्न गर्नु पर्ने होइन?