Cc @NepalPoliceHQ यसरी कसैको व्यक्तिगत सम्पति तोडफोड गर्न पाइन्छ ? यो मान्छेको घर १० जना लिएर मैले गएर तोडफोड गर्दिम् ?? यसलाई कहिले समात्ने ?? नसमाते म एक दर्जन मान्छे लिएर गएर यसको घर तोडफोड गर्दिन्छु ! त्यतिबेला मलाई समात्ने कि नसमात्ने ??
पाकिस्तान-बांग्लादेश के बीच मैच चल रहा। रिजवान ने शॉट खेला। सलमान को लगी। सलमान ने गेंद उठाकर बांग्लादेश के मेंहदी हसन को दी। उसने रन आउट कर दिया। 😂
दोनों देशों की बीच यही राजनीति में है। आपस में रत्तीभर भरोसा नहीं करते। मौका मिलते ही रेल देते हैं।
यो चस्मा लगाउने नरपशुलाई हेर्नुस् त ! ७ वर्षको बालिकालाई बलत्कार गर्ने अर्को नरपशुलाई विचरा भन्दैछ ! भोट माग्दैछ !! रवी लामिछानेले बनाएको समाज यही हो !! मलाई म यही समाजमा छु भनेर सम्झिदा आफैप्रति घृणा लागेर आउँछ !! यो चस्मेलाई कसैले चिन्नुहुन्छ भने मुखमा थुकिदिनुस् न एकचोटी !!