नीजि अस्पतालमा त्यही डाक्टरलाई भेट्नको लागि समय तोकिन्छ, तोकिएको समयमा भेट्न पाइन्छ तर सोही डाक्टर��ाई भेट्न सरकारी अस्पतालमा घण्टौँ कुर्��ु पर्छ । बल्ल बल्ल डाक्टर भेटिन्छ, तर आफ्नो कुरा न राम्रोसंग राख्न पाइन्छ । न डाक्टरले नै राम्रोसं बोल्छ्न ।
अमेरिकाले डिपोट गरेका नेपालीहरु विमानस्���लमा आए, उनीहरुको फोटो, भिडियो राखेर उनीहरुको समाचार आए तर कुनैपनि मानिसको व्यक्तिगत जीवन पनि हुन्छ भन्ने सञ्चारकर्मीले भुलेका हुन् कि थाहा नपाएका हुन् ? @nirajnews24 @NirmalPrasai5