बिश्वका झण्डै आधा श्रमजीवी कामदारहरुको रोजगार संकटमा परेको यस वर्तमान परिप्रेक्षमा उनिहरुको जनजिवन सहज बनोस भन्ने शुभकामना सहित आजको विश्व मजदुर दिवस वा मे दिवसको सबै मजदुर, मजदुरको हक हितका लागि लड्ने योद्धा र मजदुरको पक्षमा नियम कानुन बनाउने बुद्धिजीवी वर्गमा शुभकामना।✊🇳🇵
जस्ले गर्छ धर्म उस्को फुट्यो कर्म।
जस्ले गर्यो पाप उस्लाई फलिफाप।
बर्तमान नेपालको परिस्थितिमा सुहाउँदो कथन, यस श्वोकलाई अझै कसरी प्रष्ट पर्न सकिन्छ होला! 🧐