व्यापारी/व्यवसायीले सधैं 'यति-उति कर तिरेको छु' भनेर धाक लगाउँछन् ।
मुलुकको कानूनले तोकेको कर तिर्नु नै पर्छ, त्यो स्वेच्छिक होइन्, बाध्यकारी दायित्व हो ।
तराईको भूमिहीन मुसहरले किनेको घरायसी सामानमा त कर तिरेका हुन्छन्, तपाई धन-कुबेरले त तिर्नै पर्यो नि !
नेपाल नागरिकता संशोधन विधेएक २०७९ संसदबाट पारित भएपनि राष्ट्रपतिबाट प्रमाणित हुन नदिने षड्यंत्र सफल भयो भने, त्यसले हाम्रो एकता र अखण्डतालाई बलियो पार्नको सट्टा संविधान र राज्यप्रति असन्तुष्टि र असंतुलनलाई बढावा गरी, हाम्रो राष्ट्रीयतालाई कमजोर पार्छ।
@NepalPoliceHQ ड्यूटीमा रहेको प्रहरीलाइ दिइएको यो 'रेसिस्ट' धम्की विरुद्द केही कारवाही भयो/भएन ? जानकारी पाउने अधिकार एउटा नेपाली नागरिकलाई हुन्छ नि, हैन?
कारवाही होस् !
मुख्य श्रीमान ब्रजेश प्याकुरेल, प्रदेश प्रहरी प्रमुख धिरज प्रताप सिंह सहितको टोली जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतकक्ष अनुगमन गरियो।बा��वालीकालाई छुटै बाल कक्ष राख्न, थुनवाको आफन्त भेटेने कक्ष व्यवस्थापन र थुनामा रहेकाहरुको सामान राख्ने व्यवस्था लगायतका सुधार गर्न सु��ाव सहित
'हाम्रा दलहरू यति असमावेशी छन् कि मुलुकको मुहारको एक झलक पनि तिनका संरचनाहरूमा भेटिँदैन । सत्तारूढ नेकपाकै ९ सदस्यीय सचिवालयमा न कोही महिला छ, न मधेसी न दलित नै ।'
कान्तिपुर सम्पादकीय
https://t.co/g9qdUYXBDw
यो संसारले कसैलाई वा कुनै एकल समुदायलाई यहाँ एक्लै बस्न दिदैंन। यदि हामी रमाईलो गर्न र प्रगति गर्न चाहन्छौं भने हामी सबैले, हामीसँग जे छ सबै संग साझेदारी गर्नुपर्नेछ। यो सत्य हो र यसलाई कहिले पनि बेवास्ता गर्न सकिन्न।
मोहना अंसारी नेपालको एउटा स्वतन्त्र नागरीक पनि हो।उनलाई आफनो व्यक्तिगत धारणा राख्ने अधिकार छ।आयोगमा उजुरी परि निर्णय भएको बिषय आयोगको आधिकारीक धारणा हो अन्य धारणा व्यक्तिगत हो। आयोगले यति एग्रेसिभ विज्ञप्ति निकाल्नु उपउुक्त होइन।अभिव्यक्तिको स्वतन्त्रता संविधानको धारा१७ले दिएकोछ।
प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशन कक्षमा १५ वर्षिय राजु सदाको मृत्यु भएको प्रति माननीय मुख्यमन्त्री ज्युको गम्भीर ध्यानाकर्षण भएको छ,घटनाको सत्यतथ्यको निष्पक्ष छानबिनका लागि प्रदेश सरकारले यथाशीघ्र छानबिन समिति गठन गर्ने र दोषीलाई कानुनी कारवाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ
Something positive to tweet | Please RT to spread
केही दिन अघि हरिश खत्रीले प्रदेश २ को मुख्यन्यायधिवक्ता @dipjha को आलेख र ट्वीटको जबाफमा चोर धोती जस्ता अपमानजनक शब्दहरु प्रयोग गरेको थियो र अहिले उहाँलाई इमेलमार्फत क्षमा याचना मागेको छ ।
एउटा कुराको हेक्का हामी सबैले के राख्नु पर्यो भने, तराई तिरका लगभग सबै बोर्डर मधेस र मधेसीको कारणले सुरक्षित रहेको छ। मधेसमा नेपाली राष्ट्रियताको समर्थन सधैं क़ायम छ।मधेसीहरुको संघर्ष लोकतंत्र र समानताको लागि मात्र हो।
सत्य वचन! एकदम सत्य वचन! आज पनि अनुहार हेरेर भारतीय भन्नेहरुको भीड कम छैन! विभेद छ, विभेद गरिएको छ! के हिमाली? के पहाडी? के मधेसी? देश सबैको बराबरी। अमेरिकका लागि जाग्नेहरुले खोइ देखेको मधेसको घाउ?
🧑⚕️👩⚕️स्वास्थ्यकर्मीहरू हरेक दिन मानिसहरूको जीवन जोगाउन र समुदायमा सेवा गर्न घरबाहिर निस्कन्छन्। तर यो सङ्कटको समयमा उनीहरू मध्ये केहिले छिमेकीबाटै असहयोगको महशुस गर्नु परिरहेको छ।
#COVID19 हामी सबैको जोखिम हो: स्वास्थ्यकर्मीलाई माया, सम्मान र सहयोग गरौं, दोष नलगाऔं, ��ेदभाव नगरौं।
काठमान्डू उपत्यकाबाट जनताहरु ज्यान जोखिममा राखेर भोक्कै-प्यासै लामोयात्रा पैदलभए पनि भागेर हिन्नु पर्ने कारण के हो?खान-बस्न पा��नु भएन कि?घरधनीले बाध्य पारेर कोठा खालि गराएर भगाए कि,अरु कुनै बाध्यता भयो कि?लकडाउन बुझ्नु भएन कि?सरोकारवालाहरुले यो बिषयमा ध्यान किन दिन सक्या छैन?