“I learned that courage was not the absence of fear, but the triumph over it. The brave man is not he who does not feel afraid, but he who conquers that fear.”- Nelson Mandela
अब ऋणको १० प्रतिशत भन्दा वढि ब्याज तिर्न नपर्ने मुलुकी एेनकाे जानकारी राष्ट्बैंकले नेपालका सबै बैंकलाई गराईसक्याे कि अझै गराएकाे छैन हाेला ! बैकले त १५-१६ प्रतिशत ल्याईरहेका छन् त ।
@Hello_Sarkar@PM_Nepal
More than 72,000 Americans died of drug overdoses in 2017, up nearly 7% from 2016, according to preliminary data from the US Centers for Disease Control and Prevention https://t.co/d3YcxddFH2
नेपालले गत आर्थिक वर्ष करिब रू ३० अर्ब बराबरको झण्डै ७ लाख ३५ हजार मेट्रिक टन धान आयात गरेको छ । गत वर्ष नेपालले ५१ लाख मेट्रिक टन चामल उत्पादन गरेको छ ।
नेपालमा आउने धनाढ्यले खाने ब्राउन राइस पनि गत वर्ष ३५१ मेट्रिक टन भित्रिएको छ ।
२०१६ को विश्व बैंकको तथ्यांक अनुसार नेपाल बाहिरिने कूल ३ विलियन US$ रेमिटेन्समध्ये भारतले मात्र करिब २.७ विलियन US$ (९०%)लगेको छ। नेपालबाट सबैभन्दा बढी रेमिटेन्स लैजाने मुलुकहरूमा क्रमशः भारत, चीन, पाकिस्तान, भुटान, श्रीलंका, बंगलादेश आदि छन् ।( सन्तोष घिमिरे)
The strategy of admitting Chinese NGOs into ‘soft areas’ like livelihood and community development is not without its risks
https://t.co/rYDaYDpVay via @TheAnnaExpress