For perhaps the first time, women constitute 51% of the Central Committee of RSP #Nepal a welcome milestone and a positive trend
The next should be 50:50 parity across all committees and decision-making positions, as envisioned by @CedawUn GR 40. @hamrorabi
@bandanarana2014@CedawUn@hamrorabi महिला सुरक्षा दबाव समुहको तर्फबाट सबैलाई हार्दीक बधाई तथा शुभकामना छ, केन्द्रीय समितीमा ५१ % महिला निर्वाचित हुनु हामी सबैको लागि गर्वको कुरा हो!!
3 semanas para perder grasa abdominal 🥵
4 rondas
40 segundos / trabajo
20 segundos / descanso
1 minuto de descanso entre rondas
,
Guarda y comparte para más entrenamientos diarios
प्रधानमन्त्रीज्यू गन्तव्यमा नपुग्नुहोस् भन्ने चाहना राख्ने मानिस त कमै होलान्। तर हाइवेमा गाडी दुर्घटना धेरै कारणले हुन्छ। हाम्रो देशमा चुनौतीका चाङहरू छन्। तपाईंसँग भएको जनमत तथा संसदीय उपस्थितिका आधारमा धेरै चुनौतीहरूको सामना गर्न सकिन्छ। आफ्नो क्षमता, निष्ठा र आत्मविश्वासलाई कायम राख्नुहोस्। तर वैधता निरन्तर आर्जन गर्नुपर्छ। फाउल खेल्न पाइँदैन। त्यसका लागि यी न्यूनतम सर्तहरू हुन्:
१. राष्ट्र निर्माण केवल साझा प्रयासबाट मात्र सम्भव छ। दुई-तिहाइले सबैथोक दिँदैन।
२. आजका मितिमा हाम्रो सबैभन्दा ठूलो चिन्ता राष्ट्रिय सुरक्षाको हो। हाम्रो कूटनीति तथा विदेश सम्बन्ध सुरक्षित हातमा छैन भन्ने त्रास हामी सबैलाई छ।
३. कानुनको शासनका लागि सरकारको शासकीय संस्कृतिमा सुधार चाहिएको छ। छोटो बाटो हिँड्न खोज्दा कानुनको उचित प्रक्रिया अवरुद्ध हुन सक्छ।
४. शासकीय स्थिरताका लागि नेतृत्वमा पार्टीभित्र गतिशीलता चाहिन्छ। के त्यो पुगेको छ? तपाईं नै विचार गर्नुहोस्।
५. संसद्बाहिर प्रतिपक्षसँग बस्ने साझा मञ्च नहुन सक्छ। त्यसैले संसद्मा तपाईंको उपस्थिति, सहभागिता तथा सहकार्य निकै खड्किएको छ।
६. सरकारको नीति तथा कार्यक्रम, बजेट र विनियोजनबमोजिम काम गर्न-गराउन तथा सबै घोषित उद्देश्य प्राप्त गर्न स्थिरता नै चाहिन्छ। त्यसका लागि प्रधानमन्त्रीले निरन्तर प्रयास गर्नुपर्छ।
The world needs to know just how remarkably humble Nepal’s Minister of Science, Technology and Innovation is!
He personally cooks noodles for the experts working in the ministry and serves them himself.
He even sleeps in the ministry at night.
Thank you, Prime Minister jyu. When you don’t clearly explain how you intend to proceed, others will step in to do so - and their narrative may not align with yours. Providing periodic and regular updates on the eviction process would help improve public understanding of the facts on the ground.
काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ।
यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको छ। उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ।
ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ।
नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ।
सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।
AI संग विजय कुमार। ४० वर्ष अघि हामीले नेपालमा टेलिभिजन अन्तरवार्ता विधाको जग बसाल्ने मौका पाएका थियौँ। अब, आजदेखि एआई (AI) संग कुराकानीको सुरुवात गर्छौँ। के ‘जेनजी’ भनेको केवल उमेर हो? फरक–फरक आर्थिक, सामाजिक, शैक्षिक र पारिवारिक परिवेशमा हुर्केका एउटै उमेरका दुई युवालाई एउटै ‘जेनजी’ शब्दले व्याख्या र महसुस गर्न सकिन्छ र? जसरी नेपालमा धेरैले गर्दैछन् , अज्ञानताका कारण वा दुनिया बेकुफ बनाउन ? यो प्रोमोको पूर्ण संस्करण भिडियो आज साँझदेखि उपलब्ध हुनेछ।
'सूर्य'लाई ग्रहण मात्र होइन, 'बादल'ले पनि नराम्ररी छेक्ने र रोक्ने देखियो।
ठिकै हो, जहाँ सुहाङहरूले प्रस्तावक र समर्थक समेत पाउँदैनन्, त्यो पार्टी बाँकी नै कहाँ छ र ?
( फोटो - gemini )
प्रधानमंत्री बालेन्द्र शाह र रास्वपा मन्त्रिपरिषद्लाई शुभकामना। सभापति रबि लामिछाने र रास्वपालाई पनि शुभकामना र खबरदारी पनि। शुभकामना व्यक्तगर्दा सामान्य फूलगुच्छा वा खादाको साटो-१९९० अप्रिलमा प्रधानमन्त्री नियुक्त भएपछि सन्त नेता किशुनजीसँगको यो भिडियो दिन चाहन्छु।सिक्न चाहे, सिक्न सके, धेरै थोक छ, यसमा, सबैका लागी।मात्र, ३ मिनेट ३२ सेकेण्डमा !
No jumping, No Running. Workouts at home at any time. Best 15 min Beginner Home Workout for Weight Loss .🧘♀No jumping, No Running. Workouts at home at any time. Best 15 min Beginner Home Workout for Weight Loss .🧘♀No jumping, No Running. Workouts at home at any time. Best 15 min Beginner Home Workout for Weight Loss .🧘♀️
रक्षा बममाथी भएको दुर्व्यवहारको कडा भर्त्सना गर्नु पर्छ । उनले अझै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने माग गर्दै छिन् । भ्रष्टाचारको विरूद्ध आवाज उठाएकी उनले कुनै पद ओगटेकी छैनन् र कुनै दलमा गएकी छैनन् ।