Mega television invited me to share my journey in Agriculture to uplift rural lives in their program “नेपालीपन”!
Here is the link to my interview:- https://t.co/6OlizmA5yw
#agriculture#farmers#RuralLife https://t.co/tfa5NI181A
मन्त्रीलाई मनखुशी : आफ्नो सुविधा मन्त्रीले तोक्न पाउने - यो खबर पढ्दा।
Tax कार्यलयमा tax बुझाउन लामो लाईनमा बसेका किसानको अनुहार झलझली याद आयो ।
https://t.co/9q7OWTnloX