सम्भावित दुर्घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै सम्बन्धित निकायले स्थलगत निरीक्षण गरी आवश्यकताअनुसार सडकमा रहेका बिजुलीका पोलहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल गरिदिनुहुन अनुरोध गर्दछौँ आवश्यक सावधानी अपनाउन सके भविष्यमा हुन सक्ने सम्भावित दुर्घटना
@Hello_NEA@hello_sarkar कपन तेन्जिङ चोकदेखि फैका जाने सडकमा विगत ला��ो समयदेखि सडकसँगै रहेका केही बिजुलीका पोलका कारण आवागमनमा असहजता तथा सम्भावित दुर्घटनाको जोखिम देखिएको छ। यस क्षेत्रमा विगतमा समेत पटक–पटक दुर्घटना भएका घटनाहरू छन्।
अबैध चल्ला र फलफुल पक्र्यो खाल्टोमा गाड्छन्,
अबैध काठ पक्र्यो बन कार्यालमा सडाउँछन्,
अबैध मोबाइल पक्र्यो पानीमा डुबाउँछन्,
अबैध गाडी पक्रिएछ — अब आगो लगाउने त होला?
@NepalPoliceHQ
एक अभागी राजा ‼️शासन गर्न नपाएका राजा ‼️ श्रीपेज लगाउन नपाएका राजा ‼️राजगद्दीमा बस्न नपाएका राजा ‼️वंशनाश गरेको पदवी पाएका राजा ‼️
जीवित हुन्थे भने इतिहासले अर्कै अकल्पनीय मोड लिने थियो होला, यथार्थ बाहिर आउथ्यो होला ‼️
खैर ‼️
यथार्थ अब unsolved mysterious case जस्तै भैसकेको छ, की मर्नेलाई थाहा होला, की मार्नेलाई थाहा होला ‼️
As a Nepalese, I can't accept it that u had done it ‼️
दुनियाँले जेसुकै भनून, Your Majesty's u will always remain in our heart.
सम्पूर्ण दिवंगत राजपरिवार सदस्यहरू प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ‼️