मन्त्रीमन्डल यस्तो ठाउहैन जो समाबेसी बनोस।समाबेसिताको प्रयोग हुनेठाउ अरुछ।यो त योग्यता,क्षमता र विज्ञताको समूह हुनुपर्नेहो।तर पैलोगासमै ढुङ्गा।के आशा गर्नु र,कोइ रोइराछन कोइ कानून थाछैन मान्छे पक्रेर लिएर आइज भनेर रातभर धर्ना दिदैछन।हुन्छ परिवर्तन यस्तो पाराले,,
निर्वाचनको परिणाम हेरि बस्नुपर्ने अवस्था रहेन। घन्टी लगभग दुई तिहाइ नजिक देखियो जुन 2015 को काङ्ग्रेस बराबरिको अवस्थाहो।
चुनाव��ा प्रतिस्पर्धापो हुनुपर्छ।कतै प्रतिस्पर्धा नै देखिएन। निकै ठूलो चुनौतीको सामना रास्वापाले ब्यहोर्नुपर्नेछ।जनताले काम सकेकाछन। हेर्नबाकी घन्टीको काम रहयो
यो valentine image को अगाडि उभिनुले आफू celebrat गर्नका लागिहैन।यदि त्यस्तो हुन्थ्योभने एक्लै हुने थिइन।
valentine day( प्रेम/प्रणय दिवस) आयो गयो।प्रेम अनन्त आस्था,बिस्वास र निशर्त समर्पणको कुराहो।यस्लाइ कुनै दिन बिशेषमा सिमित गर्नुपर्ने तथा उमेर समुहमा बन्धित हुनुपर्ने हुन्न।
X Ai च्याटबट Grok ले निकै छिटो सपाट उत्तर दिन्छ भनिरहेकोबेला यहुदी हरुको नरसंहारमा हिटलरले देखाएको बहादुरी भन्दै गरेको प्रशंसा बिबादास्पद मात्र बनेन Grok Ai CEO को राजीनामा सम्म तानिदा बिषय र बस्तुको प्रसारण कुन गतिमा हुदोरहेछ भन्नेकुरा अनुमान लाउन गाह्राे छ।
होसियार Ai प्रयोगमा