“I’m a little kid, who dreamed my entire life of doing this, but I never thought I would be lucky enough to accompany you.”
This journalist couldn’t hold back his tears after getting the chance to interview Leo Messi 🥺
(via @giraltpablo)
इतिहासमा ती प्रथम महिला को थिइन्,जसलाई सबैभन्दा पहिले जिउँदै जलाइयो ? तिनी जो भएपनी मेरि आमा थिइन् होला l भविस्यमा अन्तिम महिला को हुनेछिन् जसलाई सबैभन्दा अन्तिममा जलाइने छ ? तिनी सायद मेरि छोरी हुनेछिन् र म यो हुन दिन्न !
`विद्रोही´ कविका यीनै भावका साथ आउंदैछु `ऎना´
मार्फत !
कस्ले के भन्छ भन्ने होइन । देशमा के हुदैछ भन्ने महत्वपूर्ण सवाल हो । नेपाली जनताले नेकपा लाइ पाचँ बर्षको लागि सत्ता संचालन गर्ने जिम्मेवारी दिएका थिए तर पार्टी भित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन।चल्नै नसक्ने भए पछी जनतालाई जिम्मा दिनु स्वागत योग्य कुरा हो ।