केही विज्ञ साथीहरूको विचार सुन्दा कहिलेकाहीँ अचम्म लाग्छ। उहाँहरू भन्नुहुन्छ, “५-तारे होटल र फुटपाथमा एउटै सामानको मूल्य समान हुनुपर्छ।”
यदि त्यस्तो हो भने, विज्ञ तथा बुद्धिजीवी साथीहरूको तलब पनि गारीवको समान, अर्थात् न्यूनतम रु. १९,५५० कायम गर्दा कसो होला?
सरकारले ट्राफिक नियम उल्लंघन गरेमा रु. ५० हजारसम्म ��रिवाना गर्ने व्यवस्था ल्याउने तयारी गरेको छ। तर, सरकार वा सम्बन्धित निकायको लापरवाही वा अन्य कमजोरीका कारण नागरिकले क्षति बेहोरेमा, सरकारले पनि जिम्मेवारी लिनुपर्ने र उचित क्षतिपूर्ति दिने व्यवस्था हुनुपर्छ कि हुँदैन?
कोरोनाको संक्रमण भारतमा वनमा डढेलो लागे झै बढेको छ। एकै दिनमा 3 लाख भन्दा बढि संक्रमित भएको रिपोर्ट आउन थालेको छ, तर हामी लखर लखर एकै छिन त हो भन्दै पार्टी, भ���ज, भतेर, कार्यक्रम, भेटघाट र घुमघाम कुनै कुरामा कमी गर्ने मुडमा छैनौ।
हामी अरूलाई बढि नियाल्छौ र बढि कमजोरी अनी दोष अरु मै पाउँछौ। केहि समय आफूलाई दिंउ, आफ्नो सोच, आफ्नो कर्म र आफ्नो स्वभावलाई नियालौ जो आफैले परिवर्तन गर्न सम्भव छ। हरेक मान्छे राम्रो भए त परिवार, समाज, देश अनी विश्व नै राम्रो भै हाल्यो नी। हैन र?
अब चैं भ्रम तोडौं।
चल्तिको राजनीतिले देश बनाउँदैन।
देश बनाउने क्षमता पनि छैन। नियत पनि छैन।
देश बनाउने नाममा भत्काउन चैं सक्छ।
भत्काईरहेक�� छ। यसलाई रोकौं।
र, विश्वसनीय विकल्प खोजौं।
विकल्पका लागि मात्रको 'विकल्प' हैन विश्वसनीय र परिणाममुखि विकल्प निर्माणको तयारी गरौं।
Dear friends and well wishers - I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
कुलमान घिसिङ नाम गरेका फेक एकाउण्टहरु खोलेर जथाभावी नलेखिदिनुहुन ���नुरोध गर्दछु।
बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएको छैन ।
आशा गरौ जो आउनुहुन्छ इमानदारीका साथ काम गर्नुहुनेछ। 🙏
UAE बाट 94 जना गर्भवती नेपाली महिला आज त्रिभुवन बिमानस्थल ओर्लिएका छन ति अब जन्मनी सिसु कुन देशका हुनिहुन बाउको नाम कस्को हाल्नी हो नागरिकतामा ?
तेसैले तिनलाइ रास्टृय भान्जाभान्जी घोषण गरौ 😀
अनुभबी बायोमेडिकल र ईलेक्ट्रोनिक ��न्जिनियर तुरुन्त चाहियो।सहयोग गर्न चाहने कोहि हुनु हुन्छ भने 9841592361 मा डा.महाविर पुन दाईलाई सम्पर्क गर्नु होला।काठमान्डूको एक मात्र Trauma Center मा ७ ओटा भेन्टिलेटरहरु बिग्रेको अबस्थामा रहेकाे कुरा जानकारिमा आएकाे छ।
जिम्मेवार ठाउँमा बसेकाहरूले मिडियासँग बोल्दा ओठे जबाफ होइन, तर्कसंगत कुरा गर्नुपर्छ । किनकि, यो नागरिकसँगको सम्वाद हो । सबै जिम्मा कर्मचारीले लिइदिने भए विभिन्न फूर्का जोडेका नेताहरु सरकारमा किन चाहिन्थे ��� ? निर्णय गरौं, त्यसको जिम्मा लिऔं, दोष पन्छाएर पानीमाथिको ओभानो नबनौं !
कोरोनाविरूद्ध लड्न चीनबाट सामान किनेका धेरै मुलुकले ती सामान त्रुटिपूर्ण भेटिएको भन्दै फिर्ता गरेको अवस्थामा सरकारले भित्र्याएको त्यस्ता सामानले स्वास्थ्यकर्मी र नागरिकमा नकारात्मक प्रभाव पर्नुभन्दा पहिले नै सावधान हुनु जरुरी छ । कुनै बहानामा राज्यकोषको दोहन निन्दनीय कार्य हो ।