गृहमंन्त्रीले बैंकबाट रिण लिएर प्रोमोटर शेयर किनेको स्पस्टिकरण दिएछन | यो त सिधै बैंकिंग कसुर भयो | नेपालमा आजसम्म रिण लिएर प्रोमोटर शेयर किन्न पाईदैन है | गृहमंन्त्रीलाई तत्काल बर्खास्त गरेर पक्राउ गरी कारबाही अगाडी बढाउनुपर्ने देखियो | 😻
एउटा चाउचाउको पोकमा दुई रुपैयाँ बढी लियो भनेर दोबाटोमा ताण्डव नृत्य देखाउने आशिका तामाङले पनि भाका फेर्न थालिछन्। मलेखुको माछा पसल मात्र होइन, मन्त्री ज्यूहरूको करोडौँका सुन, गाडी र जग्गा पनि सफा हुनुपर्छ, म्याडम।
If Sacar can call Sher Bahadur a randi ko baan ani mero sathi haru katta hanna aaudai cha or whatever he said then this guy did nothing wrong. Freedom of Speech bhanera afulai maan naparne le gali khada matra bhanna paidaina, free my guy.
@birat_anupam V-Ten लाई पक्राउ गर्दा तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाले “तपाईं परिवारसँग बसेर त्यो र्याप सुन्न सक्नुहुन्छ?” भनेका थिए। त्यतिबेला धेरैले यो अभिव्यक्ति स्वतन्त्रताको विषय हो भन्दै विरोध गरेका थिए
सिहदरबार जलाउछु भन्ने ।
नेताहरु लाई फेस्बुकबाटै गाली गर्ने तर कसैले आफ्नो बारे केही भने सहन नसक्ने।
अनि मलाई बोलन दे सरकार भन्नु भएन नि !
मापदण्ड सबैलाई एउटै होला कि?? 😉😬
मैले २ बर्ष पहिला गर्दा!
ठिक दिउँसो को समय मा
सरकारले राखेका Doctor सर को खाजा खाने समय भएका ले १५ मिनेट जति कुर्नुपरेको थियो!! अरू काम चाहि १२~१५ मिनेट मै भएको थियो !!
Note ::: तर blue book renewal गर्न भने समय लाग्ने गरेको छ !!!
एउटै समाजका दुइ स्त्री - एउटा निर्मला पन्त, अर्को अमिशा पराजुली।
यो ढोंगी समाज निर्मला पन्तले न्याय पाउनुपर्छ भन्दै अमिशा पराजुलीलाई बलत्कारको धम्की दिन्छ। अमिशाले पनि न्यायको लडाईं लड्नलाई मर्नै पर्ने हो? त्यसैले मलाई नेपालको IQ मा कुनै सन्देह छैन।
पल शाह, सन्दिप लामिछानेदेखि बलेसम्मको घटनामा भाष्य प्रवृत्ति उस्तै छ।
बलत्कार गर्नेको होइन अपराध महिलाको हो भन्ने ।
आफुलाई मन परेको नायक बलत्कारी हुँदैन बरु महिला नै चरित्रहीन, मन मिलुन्जेल चमत्कार खोज्नेहरु, पैसा धुत्न लफडा गर्नेहरु हुन् भन्ने बनिबनाउ लिङ्गवादी अहम्को बान्ता ।
Have those who gave rape threats to an 18/19-year-old girl just for having different political opinions been arrested or not?
Or does this government believe she deserved it for holding a different political opinion?
If they have been arrested, please inform me.