१६दिवसीय महिला विरुध्द हुने हरेक प्रकारको हिंसा अन्त्य गर्ने प्रतिबध्दाको पहिलो दिन
महिला माथि यस्ता घृणित प्रहार वर्षौं देखि चलि आएको छ त्यस आडमा लाखौं पुरुषहरु रमिते पनि देखेका छौं ।यो दुर्गा प्रसाईले ३ दिन देखि ननुहाएका चेलीबेटिलाई काहां पठाउने 🤬😡🥵
कतिपय भन्छन् -
अब जनताले नेतालाई सुन्न छाडिसके । आंशिक सत्य हाे ।
तर, अर्काे सत्य याे भीडले बताइरहेकाेछ-
सुन्न लायक नेतालाई सुन्न जनता आतुर छ । मात्र यति हाे, नेताले विश्वसनियता गुमाउनुहुन्न, जनताले सुन्छन् ।
@thapagk
पाँच लाखकाे दरले हंकङ्गमा जागिर लगाईदिन्छु ।😂🤣 एक फाेनमा लगाईदिन्छु। दुबईमा लगाईदिन्छु😂🤣 ए लफंगाे @dpangenee अलिकता पत्याउने कुरा गर न अनि दाजु पत्रुकार @jibrambhandari ज्यू जे पनि बजाउने