पद्म विभूषण श्री तेन्जिङ नोर्गे शेर्पाज्यूको जन्मजयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
साहस, दृढ संकल्प र अदम्य इच्छाशक्तिको प्रतीक तेन्जिङ नोर्गेज्यूले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणमार्फत हिमाली क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुभएको थियो। उहाँको जीवन संघर्ष, समर्पण र उपलब्धिले आज पनि लाखौं युवालाई प्रेरणा प्रदान गरिरहेको छ।
हिमालयका गौरव तथा सम्पूर्ण राष्ट्रका प्रेरणास्रोत तेन्जिङ नोर्गेज्यूको योगदान सदैव स्मरणीय रहनेछ।
भावपूर्ण श्रद्धाञ्जली।
#tenjingnorgay
#mountaineering
People's government.
Police were taking illegal money, but when common people protested,police ran away.
Now ordinary people also have the courage to know and fight for their rights.
This is the new West Bengal. There is no place for corruption or extortion in our New Bengal.