🏠The top 10 countries where it is most difficult to buy a house;
1. 🇹🇷 Turkey - 81.45%
2.🇳🇵 Nepal - 59.04%
3. 🇮🇳 India - 49.85
4. 🇮🇩 Indonesia - 48.35%
5. 🇦🇲 Armenia - 46.12%
6. 🇰🇷 South Korea - 38.71%
7. 🇵🇪 Peru - 33.01%
8. 🇩🇰 Denmark - 29.06%
9. 🇧🇷 Brazil - 28.01%
10. 🇨🇱 Chile - 28.01%
देशमा ओली प्रवृति,
चैत्र १५ गते आफूले मार्ने, राजालाई दोष लगाउने ।
भाद्र २३ गते आफूले मार्ने, वालेन/Gen-z लाई दोष लगाउने।
आफू प्रधानमन्त्री भनेर कार्यकर्ता पोस्ने।
At Nepal Can Move, we understand the importance of timely deliveries.
Our dedicated team guarantees safe and efficient service, making us your go-to partner for all your courier needs across Nepal.
#NepalCanMove#FastSecureReliableDelivery#NCM
‘खोया काण्ड’ पछिको खोज पत्रकारिता ! रविलाई सहकारी घोटालामा घिसार्ने ‘१२ भाइ’ तरिका
ल्वान्छराे लेख्छन्-
देशको नम्बर एक सञ्चारमाध्यम दाबी गर्नेले यसरी एक जना अमूक नेतासँग व्यक्तिगत प्रतिशोधमा उत्रिएर समाचार लेख्न��� लज्जास्पद हो ।
https://t.co/Ipy7L9m95p
नेपालका बिभिन्न भागहरुमा किताब बेच्न आउने जानकारीको भिडियो हेर्नुहोस ।🙏🙏
स्वइच्छाले सहयोग गर्न चाहनेले 9841592361 मा मलाइ नै सम्पर्क गर्नु होला । कुन ठाउँमा कुन मितिमा र कुन समयमा आई प���ग्नेछु भन्ने बिस्तृत जानकारी यात्राको क्रममा दिंदै जानेछु ।🙏🙏🙏
सवभन्दा बढी जात भात छुट्याउने त क्रिश्चियन हो नि ।हुन त हामीलाई मानव अधिकार पनि सिकाईरहेको छ।नेपाली जय पृ���्वी बहादुर सिंह भन्दा पनि उनी मानव अधिकार वादी थिए?त्यो काला जातीलाई पशु जस्तै बेच्ने गर्थे।अहिले पनि नारीलाई बस्तुको रुपमा हेर्ने गरेका छन।
जाग हिन्दु जाग👇️👇️
नेपाल बहुधार्मिक, बहुसाँस्कृतिक देश हो। आज धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, चासोक ताङ्नाम, जुम्लामा भैली पूर्णिमा, काठमाडौं उपत्यकामा यमोरी पुर्णिमा, ज्यापू दिवस, , बाहुन-क्षेत्रीको देवाली गोठधुपको साइत लगायतका पर्व एकै दिन।
यो साँस्कृतिक सद्भाव कसैले तोड्न नखोज।
सबैको भलो होस्। जदौ।
व्यक्ति यिनै हुन्, जसको व्यक्तिगत खातामा तीन वर्षमै ६.३१अर्ब जम्मा भएको अनुसन्धानबाट पुष्टि
•कारोबार छल्न १३ बैंकमा खाता ।
•परिवारकै सदस्यले गर्थे करोडौं रकम जम्मा ।
• कामदारमार्फत ८-९ लाखका द��ले जम्मा गरिन्थ्यो ।
विस्तृत टक्सार म्यागजिन @taksarmag मंसिर अंकमा
बजारमा उपलब्ध छ। ग्राहक जानकारीका लागि: ९८५१२२७७५३
दूरसञ्चार पाधे करण मोबाइल व्यापारी मालकमाउ सेन्डिकेट (एमडीएमएस) चाहिँ प्रविधि नै ईन्टल नगरि अनवार्य लागू गराउँछ। दुई दिनदेखि टेलिकमको पोस्टपोडमा कल नलाग्न��� (चलेकै फोन पनि नम्बर नन रजिष्टर्ड भन्ने, सम्पर्क नहुने), कल ड्रप हुने लगायतको समस्या हुँदा सेवा प्रदायकलाई कारबाही गर्नुका सट्टा 🍌खाएर बस्छ या 🔔 हल्लाएर भजन गर्दैछ।
मलाइ यो @kpdhungana भन्ने झुसिलकिरा को यस्तो अस्लिल भिडियो शेयर गर्न त मन थिएन तर पनि यस्ता बेज्जती हरुलाइ पत्रकार मानेर @ukeraanews पढ्ने हरुलाइ अझै भ्रम नहोस् भनेर शेयर गरीयो। 🙏