🩸 Bleeding after birth
Strengthen your skills in the early detection and management of postpartum haemorrhage (PPH) through this new blended learning course. Combining interactive digital modules with hands-on practical exercises, the course supports health workers to confidently apply the World Health Organization (WHO)–FIGO–International Confederation of Midwives (ICM) consolidated guidelines in real-world clinical settings. This course was developed and validated by leading global partners, including the World Health Organization (@WHO), United Nations Population Fund (@UNFPA), International Federation of Gynecology and Obstetrics (FIGO), International Confederation of Midwives (ICM), @LaerdalGH, and @Jhpiego, bringing together the latest evidence and frontline expertise to improve maternal outcomes worldwide. 📷 Learn. Practice. Save lives. https://t.co/Nfci11LwgH
@HRPresearch
Man of Match घोषणा भएपछि दीपेन्द्र सिङ ऐरीले कमेन्टेटर Andrew Leonard संग कुराकानी गर्न Rohit paudel लाई Translator को रुपमा बोलाउँछ्न् !
"पर्दैन होला" - Andrew बोल्छन् !
दीपेन्द्रले बोलेको कुरा उल्था गर्दैगर्दा रोहित पौडेलले छुटाएको केही कुरा Andrew स्वयंले भनिदिन्छन् !
अर्थात् ,
Andrew पछिल्लो केही बर्षमा नेपाल र नेपाली क्रिकेटसंग कति समाहित भए - त्यही एक दृश्यले बर्णन गर्थो !
...
खेल जति सुन्दर देखिन्छ, खेल पछाडीका यस्ता दृश्य झनै सुन्दर देखिने क्या !
❣️🤗🙏
#CardiacKids
How often does a son get to meet his Father's teacher, Principal and early education scholarship coordinator,in a foreign land ?
Such a heart warming moment as my son meets Ben sir and Mia Aunty in Helsinki, Finland !😍😍
अस्पतालको गेटमा एक वृद्दा हातमा एक पोका मास्क लिएर उभिएकी थिइन्
गेट भित्र बाट एक जना महानगर प्रहरी बहिनी फुत्त निस्केर गिद्द ले सिंहको शिकारबाट एक टुक्रा सिनो लुछेको जस्तो गरी,मास्कको प्याकेट आमाको हातबाट खोसेर अगाडी बढिन्,आमा त shocked😢यति क्रुर दृष्य कि फोटो खिच्न नि ॲाट आएन
हाम्रो ममी आजबाट ७९ वर्ष पुरा भइ ८० वर्षमा प्रवेश गर्नु भएको छ | जन्मदिनको दिव्य अनि भव्य शुभकामना ममी ! सदा स्वस्थ्य अनि हाँसी खुशी रहनु | हजुरलाई राजीको सदा कृपा रहोस् | प्रणाम 🙏😇🙏
बा को कॉधमा कन्नरकुटि चढेर संसार देख्दै हुर्किन नपाएको बाल्यकाल बिताएका हरूमा समर्पित..
मेरा आफ्नै भावना हुन्, सम्पादन गरेको होइन , लामै छ क्यारे ! यसो पढेर फिडब्याक दिनु भए आभारी रहनेछु !
🙏🙏
https://t.co/riW2iw46Yg
काख आमाकै, सिरानी आमै भएपछि बा भन्ने जिनिसको कमी पनि भएन कि ? बा भए यस्तो हुन्थ्यो भनेर पनि सोचिएन, किनकि हुँदै नभएको कुराको के चाहना राख्नु ?
https://t.co/oZyrdxQpH7