असुरक्षित त ४०-९० सम्म छ्न नि! एक चोटि पुनः ईतिहास पल्ट्याइ हेर! मुलुकलाई पुनः १००-२०० बर्ष पछाडि धकेल्ने प्रयास भै रहदा एस्को प्रतिगमन आउदैन भनेर ढुक्कले आफ्नो कुर्सिमा निदाएर बस्न भने पाउनु हुने छैन! प्रतिगमन त अवस्य आउने छ! र यो महिलाको मत्र हैन सम्पुर्ण नेपालिको लडाई हुनेछ!