@sainonepal यहि प्रम मेयर हुँदा हो प्रहरिलाइ डन बनाएको जिम्मा लिनुपर्छ। यहि मेयर हुँदा होइन महानगर प्रहरी ऐन २०८० आएको अहिले पन्छिन खोज्ने यहाँ लक कसले गर्यो भन्ने कुरा मात्र छैन जलेपछी तत्काल कस्तो व्यवहार रह्यो?? उपचारमा तत्काल तदारुकता किन देखाइएन भन्ने प्रश्न आउँछ।
@somrajpathak3 महानगर प्रहरी ऐन 2080 कसको पालामा आएको अहिलेको प्रम बालेन मेयर हुँदा होइन महानगर प्रहरिलाइ डन यहि मेयरले बनाएको होइन?? प्रहरिलाई प्रहरी बनाएको भए यस्तो घट्ना हुन्थेन डन बनाएपछि को परिणाम हो।
प्रेमप्रसादको ज्यान गएपछि घण्टीका सांसद: सरकारले गर्दा ज्यान गयो सरकारले यसको जिम्मा लिनुपर्छ ।
गणेश नेपालीको ज्यान गएपछि अहिलेका घण्टी सांसद : देशमा हरेक दिन 10 जनाले आत्मह'त्या गरिरहेका छन् ।मानसिक स्वास्थ्यको बारेमा सचेतना कार्यक्रम चलाउन पर्यो ।
अलिकती लाज मान्ने गर।
लक नगरप्रहरिले गर्यो तर प्रश्न लक कसले गर्यो भन्ने होइन घट्ना घटिसकेपछी के भयो भन्ने हो? ७०% जलेको मान्छेलाइ गिरफ्तार शैलिमा किन लगियो? प्रशासन मुखदर्शक किन बनेको? तत्काल 4/5 घण्टासम्म पनि किन उपचार गरिएन?अनि हिजै राती मृत्यु भैसकेको ब्यक्तिलाई भरत लैजाने भन्दै स्टण्ट किन गरेको?

जलेका गणेश नेपालिको समयमै उपचार हुन नसकी मृत्यु हिजो नै भएको थियो। तर सरकार भारत लैजाने भन्दै मृत शरिरमाथी पनि स्टन्ट गर्दै थियो।
थुक्क नालायक निकम्मा गरिबमारा सरकार।
जलेका गणेश नेपालिको समयमै उपचार हुन नसकी मृत्यु हिजो नै भएको थियो। तर सरकार भारत लैजाने भन्दै मृत शरिरमाथी पनि स्टन्ट गर्दै थियो।
थुक्क नालायक निकम्मा गरिबमारा सरकार।