भारतीय मुलक केन्याली नागरिक एसपाल घइ ले ड्राफ्ट गरेको नेपाल एकीकरण बिरोधि २९ अरब को कथित नेपालको संविधान २०७२ राप्रपाको भित्रि समर्थनमा कसरी जारी गरियो।आज स्व. युवराज गौतमको भौतिक शरीर नभएपनि उहाँले लेखेको यो पुस्तकमा राप्रपाको गद्दारी उल्लेख छ
बिस्तृत ;-https://t.co/H9M8PSqk7X
@kedar_sharmaa फलित ज्योतिषीले केही जान्ने भए कुन दाउमा च्याँखे थाप्नुपर्�� भन्ने थाह पाउँथेन र ? दुई चार पैसाकोलागि ज्योतिष पसल खोलेर बस्ने थियो ? तिनीहरूमा कहिल्यै भर नगर्नू !
सौरभ @asahamatiले खुला सीमा बन्द गरौँ भन्दा सबैले खिल्ली उडाए, अरुणकुमार सुवेदी @Arunkumarsubed1ले सीमावर्ती मदरसाहरुमा सब बिहारी र बंगाली मौलवीले पढाउछन् भन्दा कसैले सुन्ने कान गरेनन्, नेपालमा रोहिंग्यालाई आउन दिनु हुँदैन भन्दा हामीलाई असहिष्णु भनियो। मधेस ���्रदेश बनाउने नाउँमा ६० को दशकमा आफ्नै पहाडी दाजुभाइलाई खेदे, पारीबाट गैर नागरिक भित्र्याए, पराईलाई मुख्यमन्त्री बनाए। भइआएको हिन्दु अधिराज्य र हिन्दु राजा फाल्दा पररर ताली पड्काउँदै टेबुल ठटाउनेमा छेत्रीबाहुन र मधेसी नै अग्रपंक्तिमा भइदिए पछि कसको के लाग्यो? अ�� खाऊ गणतन्त्र, धर्मनिरपेक्षता, मधेस प्रदेश दुइटा हातले, मुखबाट नभ्याए नाकबाट पनि खाऊ। म भोटेलाई यत्रै सिती!
China's electricity generation capacity hits 4.04 billion kilowatts by end-June, topping the world: NEA - Global Times
चिनको विद्युत उत्पादन जडित क्षमता ४० लाख मेगावाट नाघेछ । https://t.co/eD6xU79P3f
Beyond Yiwu-made small goods, what other ‘Made in China’ products will be seen at the 2026 FIFA World Cup? - Global Times
विश्वकपमा खेलि��े ��ाइनिज भकुण्डोले VAR लाई लगातार real time data प्रसारण गर्दोरहेछ ! https://t.co/o62rd2mHJG
@SuryaRAcharya VGF विकल्प हुन सक्थ्यो, तर नेपाल जस्तो ठाउॅंमा त्यसले अर्कै विवाद निम्त्याउन सक्ला । त्यसैले, किन विवादमा परिरहनु भनेर स्थान विशेषले विद्युत उत्पादन लागत निर्धारण गर्ने जलविद्युत आयोजन��माहरू सबैमा एउटै खरिद दर (posted rate) को नीति लिइएको छ ।
@gbudhathoki@ShahBalen कुरो त ठिकै हो, तर खेल्ने र खेलाउने पनि हल्ला नगरी नगराई खेल्नु खेलाउनु पऱ्यो नि ! लपु UN Futsal भन्नेमा बिहान ६ बजेदेखि छिमेकीको शान्ति भंग गर्थे । ०७२ सालमा भूकम्प पछि दर्जनौं परिवार आएर त्यहीॅं घरजम गरिदिए र आनन्द भयो । अहिले कजारिया भन्ने टायलको गोदाम छ ।