हामी न त छोटे भाइ हो न त हाम्रो कोइ दाइ बैनी छन। हामी सबैलाइ मित्ररास्ट्रको नजरले हेर्ने गर्छौ। हामी हाम्रो पुर्खाले निर्माण गरेको रास्ट्रलाई कुनैपनी मुल्यमा झुक्नदिने छैनौ। नेपाल सधै आफ्नो शिर उच्च सगरमाथा को उचाइमा राखेर अगाडि बड्ने छ।
जय देश
जय रास्ट्र।

आफ्नो देशको सिमा भित्र सरकारको अनुमतिबिना हातहतियार बोकि देशकै सेना, प्रहरी, प्रशासन अनि जनतालाई दख्खल दिन्छन भने तिनीहरुलाई आतंकबादी को नाम दिदा फरक नपर्ला तरपनी सरकार ले के हेर्दै बस्दै छ अहिले सम्म?

Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏