मनमा आएको सब लेख्छु,साहित्यमा अलिक बढी रुचि राख्छु,फलोब्याक100% ओझेलमा परेको तपाईको टुईटपनी सबको नजरमा परिदिन्छु।फलोब्याक पाएर अनफलो गर्नेलाई बङ्गरा झारीदिन्छु
तिमीलाई के थाहा म किन,दुर-दुर भएको
हेर्न चाहान्थे तिम्रो जीवन,भरपुर भएको
बिवसतामा बिछोडका हाथहरु हल्लाएर
बाध्यतामा तिमीलाई छोड्न,मजबुर भएको
को नै खुसी, सुखी छ र परदेशी जीवनमा
सजाउन सुन्दर सपना,मजदुर भएको
आउँछ एक दिन मेरो पनि लाग्छ घैटोमा घाम
पूरा हुन्छन ईच्छा,चाहाना,अधुर भएको
@cooolrims सहकारीले त मेरो पैसा पनि खाएको छ त्यस्को बिरोध गर्नु जायज हो तर गल्ती मेरो पनि त छ प्रलोभनमा पर्नु एक बर्षमा यति ब्याज पैसा डाबल अनेक अनेक धन्य छ शिबसिखर बेलैमा आँखा खोल्दियौ
🤣🤣🤣🤣
@Umesh_Chauhan सहि तरिकाले किनारा नलागे फेरि मुद्दा मामिला हुन्छ। प्रहरी र न्यायाधीशको सम्बन्ध त #TheDarkFile ले नाङ्गै बनाई दिएकै छ। अहिले पनि हिरासतमा बस्नु पर्ला भन्ने १५ दिन अगाडि सम्म कल्पना गरिएको कुरा थिएन। अहिले बल गरेर ति आधार र कारणहरुको निरुपण बिना राती सुतेको बेला पनि चैन पाइदैन।