FC Barcelona expresses its condolences following the devastating floods along the border between Nepal and China. Our thoughts are with those who have lost loved ones, with those who remain missing, and with all the communities affected by this tragedy.
A respectful minute of silence was held in memory of the FC Barcelona members who passed away during the course of the past season, as well as the victims of the devastating floods along the border between Nepal and China.
अनुमान गरिएको भन्दा फरक खाले नतिजाहरु आईरहेको छैन ,जव जव जनताहरुमाथि निरंकुसता र अत्याचारलाई आफ्नो मुल विधी बनाउँदै राज्य संचालनको मुख्य कडि बनाउँन थाल्दछ्न,
तव तव जनताहरुको मौन विद्रोहको ज्वाला मतदान मार्फत परिणाम को रुपमा उदाउँन थाल्दछ्न ,
जय जनता !
जय लोकतन्त्र !जय देश !! ✌️✍️
कहिले ‘बंगलादेश जस्तो परिणाम आउँछ’ भनेर हियाइयो, कहिले ‘सिद्धान्तविहीन’ भन्दै आरोप लगाइयो। तर वास्तवमा जनताको मन भाँचिएको थियो।
जनताले आफ्नो रिस कि त सडकमा पोख्छ, कि त भोटमार्फत व्यक्त गर्छ। नेपालमा केही अपवाद बाहेक विचारको राजनीति लगभग समाप्तजस्तै देखिन्छ। अहिले जनता तत्काल परिणाम (डेलिभरी) खोजिरहेका छन्, र पर्खने धैर्यता अब जनतामा छैन।
देश भर देखिएको मतादेश !!
यो election को initial results ले दुईवटा बाहुन लाई अरु भन्दा clever देखायो।
एउटा आतंकबादी कमरेड - अरु ठाउंमा सकिन्न भनेर रुकुम गए ।
अर्को बिश्व प्रकाश शर्मा - जित्ने स्थिति छैन भन्ने बुझेर election लडेनन्, पैसा र dignity बचाए ।
बांकी तोरीहरु ground reality बुझ्न नचाहेर सक्किए !
ओलि,गगन,हर्कहरुले बालेनको खेदो गरेका छन तर बालेनले उनिहरुको बिरुद्द एक शब्द पनि खर्चिएका छैनन ,अब भन्नुस कस्ले गरेको छ परिपक्व राजनिती ,के राजनिती भनेको अरुको पिछा लागेर कुरा काट्नु मात्र हो ।
बज्यो है घण्टी !!! 🔔🇳🇵
काठमाडौँ क्षेत्र नं. ८, कामपा वडा नं. २३ को आजको घरदैलोमा
स्थानीयहरूको माया, आशीर्वाद र विश्वासले मन भावुक बनायो।
यो साथ नै सुशासन र परिवर्तनको शक्ति हो।
नेपालको जय होस् 🙏🇳🇵
स्वर्णिम वाग्ले @SwarnimWagle भन्नु हुन्छ-,
"देशको शिक्षा, स्वास्थ्य, न्याय, प्रहरी, कर्मचारी लगायत सबै क्षेत्र काङ्ग्रेसीकरण, एमालेकरण दलियकरणले पूर्ण रुपमा कब्जा गरेका छन। यी क्षेत्र स्वचालित स्वतन्त्र हुन पर्ने हो ।
त्यसैले देश बनाउन, भोट बदलौं भन्नुहुन्छ ।
यसपालीको चुनावमा पार्टी वा उम्मेदवारहरूको मात्र परीक्षण भइरहेको छैन। जनताको चयन क्षमताको पनि परीक्षण भइरहेको छ।
अधिकांश मतदाताले जस्तालाई जिताउँछन् मुलुकको भविष्य पनि त्यस्तै हुनेछ!
जनताको हातमा देश!!
आशा पनि, अनुभव पनि,
युवा पनि, योग्य पनि…
काठमाडौँ–५ हाम्रो लागि महत्वपूर्ण क्षेत्र हो। यो विवेकशीलले सधैं जित्न चाहेको निर्वाचन क्षेत्र हो। यस क्षेत्रमा अन्य धेरै सक्षम र योग्य उम्मेदवारहरू पनि उठ्नुभएको छ। सबै साथीहरू योग्य हुँदाहुँदै पनि, म यस निर्वाचनमा सस्मित पोखरेललाई समर्थन गर्न चाहन्छु।
मेरो अर्को Endorsement सस्मितलाई। मैले सस्मितलाई चिनेको करिब ९ वर्ष भयो। उहाँको नेतृत्व क्षमतामाथि मलाई पूर्ण विश्वास छ। म यी तीन कारणले सस्मितलाई समर्थन गर्दैछु:
१) आशा पनि, अनुभव पनि, युवा पनि, योग्य पनि
सस्मितजीले विवेकशील हुँदै Balen Shahको सचिवालयमा बसेर विकास गर्नुभएको क्षमता र अनुभवले कानुन निर्माण प्रक्रियामा ठूलो योगदान दिन सक्छ। उहाँ फुत्त राजनीतिमा आएका नयाँ अनुहार होइनन्।
२) शिक्षा सुधारको एजेन्डा
महानगरको शिक्षा सुधारमा नेतृत्व गरेका सस्मितले अब देशको शिक्षा नीति निर्माणमा पनि योगदान दिनुहुनेछ भन्ने मलाई विश्वास छ। प्रायः सांसदहरूलाई आफ्नै प्राथमिकता स्पष्ट हुँदैन। तर उहाँको शिक्षा, कानुन र युवा नीतिप्रतिको स्पष्ट रुचिले राष्ट्रलाई लाभ पुर्याउनेछ।
३) Calm, Cool and Creative नेतृत्व
नेतामा हुनुपर्ने शान्त स्वभाव र समाधान दिन सक्ने क्षमता संसदका लागि नै लाभदायक हुन्छ भन्ने मेरो विश्वास छ। सस्मितको प्रचार–प्रसारमै देखिसकिएको छ कि उहाँ कति सृजनशील हुनुहुन्छ। उहाँले संसदमा नयाँ ऊर्जा र ताजगी ल्याउनुहुनेछ।
त्यसैले, म काठमाडौँ–५ मा मेरा मित्र, भाइ र नेता सस्मितलाई समर्थन गर्छु। तपाईं पनि समर्थन गर्नुहोस्।
काठमाडौँ–५ = Sasmit
#Kaathmandu5MatlabSasmit
#Youth
#DeliveryPolitics
#MilanEndorsement
नबुझेको कुरो नि, २३ को घटनामा एमाले र २४ को मा बालेन रास्वपालाई दोष थोपरेर कांग्रेस कसरि उम्कन मिल्छ?
त्यो मात्र हैन तिनकुने घटना हुँदा पनि कांग्रेसको सरकार थियो हैन? अनि आफ्ना भागमा केहि नपर्ने? हामी मर्न दिन्नौं, जल्न दिन्नौं रे। के कुरा गर्या गगनजी? जिम्मेवारी पनि लिनुस क्या।