विषय : सुदन गुरुङको आर्थिक हैसियत सम्बन्धमा।
हामी युरोप र अमेरिका जस्ता देशमा १० वर्ष भाँडा माझ्दा पनि नेपालमा एउटा ठीकठाक गाडी किन्ने हैसियत बनाउन सक्दैनौँ भने, एउटा सामान्य पारिवारिक पृष्ठभूमि भएको व्यक्ति, जो हिजो डीजेको काम गर्दथ्यो र पछिल्लो समय विशुद्ध गैर-नाफा���ूलक संस्था (NGO) चलाएर बसेको छ। उसको यति सानै उमेरमा आफ्नै गाडी र राज्यको तलब समेत नलिई जीवन धान्न सक्ने हैसियत कसरी सम्भव भयो?
उसको अगाडि-पछाडि हिँड्ने केटाहरूले पनि दु�� छाक त खान्छन् होला। उनीहरूको पनि आ-आफ्नो परिवार छ होला। यी सबैको खर्च सुदनले कुन स्रोतबाट जुटाउँछन्?
२०४७ सालयताका सबै नेताहरूको सम्पत्ति छानबिन गर्ने रास्वपा सरकारको प्रमुख एजेन्डा हो; के यो सम्पत्ति छानबिनको दायरामा रास्वपाका सुदन गुरुङ जस्ता रहस्यमयी नेताहरू पनि पर्छन्?
Tank Kadel
नेपाली कांग्रेस (प्रजातान्त्रिक) लाई मुल पार्टी कांग्रेसमा मिसाउँदा नै देउवा दाइले ‘म्याकस्सम, म कांग्रेस सकाएरै मर्छु’ भनेर कस्सम खाएका थिए जस्तो छ। हात धोएरै लागेका छन् 😂
म खासै अरुको चासो राख्दिन र आफू नै त्यहि अपेक्षा राख्छु अनि मलाई फलानो यस्तो गर्छ ,उस्तो गर्छ भनेर कान फुक्नेहरु पनि मन पर्दैन,हरेकको आफ्नो जिउने तरिका हुन्छ,,आफू नि खुलेर जिउनुहोस अनि अरुको जिन्दगीमा हाबी हुन नखोज्नुहोस,कोहि तपाइ बाट टाढा हुन खोज्छ भने जान दिनुहोस।
#शुभबिहानी🕉️