रत्नपार्कको जस्तै गुणस्तर भएको हावामा चौबीस घण्टासम्म सास फेर्नु भनेको दैनिक ६ खिल्ली चुरोट खानुबराबर हो
वार्षिक ४२ हजार नेपालीको ज्यान लिने, हाम्रो औसत आयुलाई ४.७ वर्ष घटाउने वायु प्रदूषणप्रतिको हाम्रो चरम बेवास्ता चिन्ताजनक छ
@uttambabu का विचार :
https://t.co/gymzchVpgu
नेपालको कूटनीतिलाई उल्टो दिशातर्फ नधकेल्न दुई देशबीचको सम्बन्धमा गुप्तचर अधिकारीको प्रवेशलाई थप अघि बढ्न नदिएर यहीं पूर्णविराम लगाउनुपर्छ ।
कान्तिपुर सम्पादकीय
https://t.co/jGvZB7tVyH
कोरोनाबाट अझ बढी जोगिनुपर्ने बेला अायो है । कोरोना भाइरस चिसोमा लामो समय जीवित रहने भएकाले संक्रमण अझै बढ्ने जोखिम छ । जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने र एकै ठाउँमा धेरै जना बसिने भएकाले पनि संक्रमण बढ्न सक्छ ।
by @atulmishra7 https://t.co/bmAcLmcVIt
सरकारलाई औंला ठड्याउनै नसक्नु प्रमुख प्रतिपक्षी कांग्रेसको निरीहता मात्रै हुन्थ्यो भने बरु उसलाई ‘बिचरा’ भन्न सकिन्थ्यो, तर यो मौनता लोभलालच र डरको उपज हो भने त्यो खेदजनक छ ।
कान्तिपुर सम्पादकीय
https://t.co/mCUuJCaiyN
संविधानले तोकेका शिक्षा र स्वास्थ्यसम्बन्धी नैसर्गिक अधिकार व्यवहारमा लागू गर भन्नु कसरी दलविरोधी गतिविधि ? सबै नेपालीले निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको व्यवस्था प्राप्त छैन भनेर दलपतिलाई भन्न सकिँदैन ? अहं, सत्तारूढ दलका कुनै सदस्य चूँ गर्दैनन् ।
‘लिज अवधि सकिनु झन्डै छ वर्ष बाँकी छँदै फेरि गोकर्णको जंगल कौडीको भाउमा २५ वर्षका निम्ति उही कम्पनीलाई बुझाइँदैछ’
सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णय किन अपारदर्शी र विवादास्पद छ, @KrishnaAcharyaG र @krishnaktm
को रिपोर्टिङ :
https://t.co/EAYButu0Ra