A little note you might need today:
Protect your peace.
Stop rushing your growth.
Celebrate the small wins.
Let go of what feels heavy.
You don’t need to have it all together, you just need to keep choosing yourself.
Prime Minister Balen Shah regarding the work of security personnel during the Rasuwa flood says, "तपाईंहरू (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) कै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटको बेला लाखौँ मानिसहरुले सुरक्षित महसुस गर्न पाउनुभएको छ। कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ। तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन। संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौं। संकट व्यवस्थापनका लागि हाम्रा सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञहरुलाई पनि हामी विशेष धन्यवाद दिन्छौं। तपाईंहरुप्रति हामी सँधै कृतज्ञ रहनेछौं।"
He is Mr Rajendra Dawadi, the principal of Tribhuvan Trishuli School in Nepal.
He received a warning that muddy floodwater was surging towards their school.
He rushed the school children to safety and his decisive leadership saved the lives of 1643 children.
A real life hero.
NEW: President Trump announces the U.S. is dispatching aid to Nepal following catastrophic flooding and mudslides that leveled buildings in the country.
Officials are currently working to verify the safety of dozens of citizens who were in the area during the disaster while nearly 400 have been confirmed dead and almost a thousand others are still missing.
"We've called Nepal and, we've offered any help that they need... We're very powerful, strong, you know, strong, well-built buildings were wiped out like they were toothpicks. That's a terrible thing."
पद्मा अर्याल बहिनी - तिम्रा नेताले सिकाए जस्तै यति साह्रै जान्ने स्वाँठ र मुर्ख नभए हुन्छ। पुराना नेतृत्वहरु कस्ता थिए र के गरे भन्ने कुरा युवा र बृद्धहरु सबैलाई प्रष्ट संग थाहा छ। संसारका युवाहरु सहित अहिलेका नेपालका युवाहरु तिमी भन्दा सयौं गुणा जान्ने र चलाख छन्। समय चक्रमा अहिलेका नेपाली युवाहरु तिमी र तिम्रा नेताहरु भन्दा पनि धेरै नै चेतनशिल छन् । तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरुलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरुलाई राम्रो संग थाहा छ । त्यसैले नयाँ पुस्ताले यो बर्षको आम चुनावमा पुराना दलहरुलाई तह लगाए। चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरुले त्यसरी साह्रै अहंकारी बन्नु हुँदैन, बरु बिबेकपुर्ण तरिकाले सहकार्य गरेको अति उत्तम हुनेछ। २०४६ साल देखि अहिले सम्म ३५ वर्षमा पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको छ । यति कुरा थाहा पाएको राम्रो हुन्छ, बहिनी र तिम्रा दौंतरीहरु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
श्री ५ नवयुवराज हृदयन्द्र वीर विक्रम शाहदेव सरकार
जुम्लावासी स्थानिय लोक भाकामा सिर्जना गरिएको गीत सुनी,गितकी लेखिकालाई हर्ष प्रकट गर्नुभएको दृश्य अत्यन्तै प्रेरणादायी रह्यो।
जनताको कला, संस्कृति र भावना प्रति सरकारको आत्मीयता प्रशंसनीय छ।
जय देश,जय राजसंस्था🇳🇵🚩🙏